बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए (हेर्नुहोस कहानी)

काठमान्डौं । गाउँमा एकजना भलाद्मी मानिञसको नि,धन भएछ । उसका छोराञहरू र छरञछिमेक मिली ला स जलाउन लैजाने तयारी भइञरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएको थियो, पहिला मलाञई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसञपछि मात्र ला स को दाह,सं,स्कार गर्न लैजानुञहोस् ।

अब तमाम मलामीञहरू खडा भएर तमाशा हेरिरहेका थिए, छोराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसैञसँग पैसा कर्जा लिएको कुरा गर्नु भएको थिएन । त्यसैले हामी यो पैसा दिँदैनौँ । छोराहरूले त तिर्दैनन् भने हामी छिमेकीञहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकी्रहरू । ला स लाई बोक्न खोज्छन् तर त्यस मानिसले ला स को पाउ समातेर बसिञरहेको हुन्छ ।

यो खबर घरञभित्रसम्म पुग्छ । बुहारीञहरू हामीञलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनौँ भन्छन । म,र्ने मानिसकी एउटी छोरी पनि थिइन् जो रुँदै बाहिर आइन् र ल, स को गोडा समाउने व्यक्तिञलाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहोस् यी गहना। यसञलाई बेच्नुञहोस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाको अन्तिम दा हसं स्कार नरोक्नुञहोस ।

नपुगेको रकम पछि तिर्छु, सक्दो चाँडो व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छोरीञलाई सान्त्वना दिँदै भन्छ, “छोरी, म यहाँ कसैलाई चिन्दिन, उहाँको बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नुञभएको थिएन, बरू मैले उहाँसँग मागेको थिएँ । उहाँ बित्नुञभएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसञलाई दिने हो भनी बुझ्न यो नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएको सम्पतिञमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लौ राख यो १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छोरीञको माया जीवनको साया हो ।

छोरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसको घरमा छोरी छिन्, त्यो घर पहिलो स्वर्ग हो । यो कथा मन परे शेञयर पनि गर्नुहोला । सामाजिक संजालमा भेटिएको कथा दर्पण नेपाल डटकम बाट ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty eight = 40