आज प्रचण्ड पत्नि सिता दाहालको जन्मदिनमा छोरी गंगाले लेखिन् यस्तो स्टाटस…!

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नि सिता दाहालको आज जन्मदिन परेको छ ।

जन्मदिनको अवसरमा सितालाई आफन्त, शुभचिन्तक तथा सामाजिक संजालका प्रयोगकर्ताले शुभकामना दिइरहेका छन् ।
जन्मदिनको अवसरमा सिताकी कान्छी छोरी गंगाले आमाको स्वास्थ्यलाभ तथा दिर्घायूको कामना गर्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् ।

सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित सितालाई काठमाडौँको मेडिसिटी अस्पताल, भारतको राजधानी नयाँ दिल्ली, थाइल्यान्डको बैंककसहितका स्थानमा उपचार गरिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 × = eighteen