काठमान्डौं । नारायणगढ-मुग्लिन सडक खण्डमा ठुलो पहिरो गएपछि यातायत आवतजावतमा समस्या उत्पन्न भएको छ । साथै बिभिन्न घट-नाहरु समेत घटे-का छन । बृश्तित जानकारी अन्तिममा भिडियो छ पुरा हेर्नुहोला !!
शनि देवलाई सबैभन्दा रिसाहा देवताका रुपमा चिनिन्छ । जसलाई न्यायका देवता पनि भनिन्छ। शनि देवले व्यक्तिलाई उसैको कर्म अनुसार फल दिने गर्छन्।
शनि देवको कृपा जो कोही व्यक्तिलाई सजिलै मिल्दैन्। तर जुन व्यक्तिमाथि शनिदेवको कृपा पर्छ, त्यसलाई सजिलै धन सम्पत्ति, मान सम्मान र प्रतिष्ठा प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ।
त्यसैले शनि देवलाई कहिलै पनि रिसाउन दिनु हुँदैन्। यदी शनिदेव रिएसा जीवनमा सबै दुख एकै पटक आउन थाल्छ।
शनिदेव एक पटक रिसाए भने उनलाई खुसी बनाउन निकै कठिन हुने गर्छ।आज हामी तपाईलाई केही यस्ता बानीका बारेमा जानकारी दिदैछौँ । यस्ता बानी कुनै व्यक्तिमा छ भने उसमाथि सधैँ शनि देवको सफल कृपा मिल्ने गर्छ र
जीवनमा दुख तथा गरिबी हटेर जान्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती बानी रु यदी कुनै व्यक्तिले कसैको बारेमा नराम्रो सोच्दैन, झुट बोल्दैन र सधैँ सबै मानिसको झलो चाहन्छ
सबै काम इमान्दारीका साथ गर्छ भने त्यसमाथि सधैँ शनि देवको कृपा मिल्ने गर्छ। साढेसातको दशा चलेपनि यस्ता व्यक्तिलाई शनि देवले कहिलै पनि कुनै किसिमको दुख दिदैनन्।
जो व्यक्तिले गरिब दुखीलाई सहयोग गर्छ र गरिब दुखी देखेर आफू पनि दुखी हुन्छ भने त्यस्ता व्यक्तिमाथि पनि सधैँ शनि देवको कृपा रहने गर्छ।
शनि देवले गरिब व्यक्तिको दुख धेरै सुन्ने गर्छन् र जो व्यक्तिले गरिबको सेवा गर्छ त्यसमाथि खुशी हुने गर्छन्। साथै यस्ता व्यक्तिमाथि सधैँ आफ्नो आदिर्शवाद हुने गर्छन्।