श्रीमान-श्रीमतिको एउटै चितामा दाह-संस्कार, देख्नेहरुका आशु रोकिएनन् !

काठमान्डौ । को,रोना संक्र,मण बढेपछि स्थानीय प्रशासनले शिल गरेपछि ब्यापार व्यवसाय ठप्प भएको थियो।

आफ्नो ब्यापार अस्तव्यस्त भएका कारण मन भु’लाउन मंगलबार बिहानै भेडेटार घुम्न गएका झापाको सुरुङ्गाका बिष्ट दम्पति सँधैका लागि अ’स्ताएका छन्।

भेडेटारबाट सुरुङ्गास्थित घर फर्कने क्रममा मंगलबार राती भएको दु’र्घटनामा बिष्ट दम्पतिको ज्यान गएको हो।

गएराती साढे १० बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत दमक ४ स्थित दमक चियाबगान सडकखण्डमा मोटरसाईकलमा सवार बिष्ट दम्पतिलाई ट्रकले ठ’क्कर दिँदा बिष्ट दम्पतिको ज्यान गएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty nine − = thirty eight