महादेबको दर्शन गर्दै हेर्नुस आजको राशिफल २४ धण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ ! मंसिर २२ गते । सोमबार

ज्योतिषि डिपि भण्डारी : विसं.२०७७ साल मंसिर २२ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–सप्तमी, २१ घडी २२ पला, दिउँसो ०३ बजेर १६ मिनेट उप्रान्त अष्टमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २५ घडी ५९ पला । अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस ।

मेष : पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ती हात लागी हुने योग रहेको छ। व्यापार व्यावसाय मा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रे’म प्रसङ्गमा रमाउने समय रहेको छ भने पति प’त्नी बीच मायाको डो’रो कसिलो भएर जानेछ ।

बृष : घर परिवार, आफन्त तथा आमासँग घरायसी कुरामा वि’वाद सिर्जना हुन सक्छ, ध्यान दिनु होला । कृषी तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेको छ । तपाईंले शुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईंले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

मिथुन : अदालती तथा न्या’लयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ। माया प्रे’मको डो’रो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिन जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

कर्कट : व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साथीभाइहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिने छ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रे’ममा सामिप्यता बढेर जाने तथा पति प’त्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

सिंह: व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ। राजनीति तथा समाज सेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन। सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रे’ममा सफलता तथा सामिप्यता बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

कन्या : स्वास्थ्य क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैयाँ पैसा कमाउन सक्ने छन् । पढाइ लेखाइमा मन जाने हुनाले अन्य दिन भन्दा सुधार भएर जानेछ । माया प्रे’ममा रमाउन चाहनेहरुका लागि भने समय मध्ययम रहेको छ । अग्रज तथा आफन्तको सुझावलाई मान्दै अगाडि बढे चाहेको गन्तव्य पहिल्याउन सकिनेछ ।

तुला : सरकारी तथा पै’त्रिक धन सम्पत्ती हात लागी हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ। पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा, आकां क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भने सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तीहरु लाभ हुने योग रहेको छ ।

बृश्चिक : नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा अथवा बुवा सरहका मानिसबाट तपाईंको काममा सह योग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहने छ भने माया प्रे’ममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

धनु : महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ। राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिती रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अ’ध्यात्म तथा धा’र्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मि क प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रे’ममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

मकर : व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ। स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ। विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ती तथा रुपैयाँ पैसा ह’राउन तथा लु’टिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अ’पच लनको म’द्दा मा’मिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।

कुम्भ : भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, हतार गरी प्रयोग गर्नाले अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । जीवनसाथीसँगको असमझदारीले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता हुनेछ, ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैयाँ पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य स’म्बन्धि समस्या आउन सक्छ ।

मीन : न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनाले खुसीले उचाई नाघ्ने छ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा वृद्धि हुनेछ भने थप ठाउँमा लगानी गर्न सकिने छ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty six − seventy nine =