हे भगवान् ,के भयो यस्तो ,शरीर पुरै छियाछिया किरै,कि,रा ,२१ बर्ष उमेर (भिडियो हेर्नुस् )

काठमान्डौ : १६ बर्षमै भागेर प्रेम बिवाह गरेकि मिरा सिङ्जालेको जिन्दगी नलिन्नु नओकल्नु भएको छ ।बिवाह भएको एकबर्ष नहुदै श्रिमान नमञर्नु नबाच्नु भए ।आफू यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेका उनले आफ्नि श्रिमतिलाई जाउ आफ्नो जिन्दगी बनाउ मलाई छाडिदेउ भन्छन् उनी ,सायद बिबस छन् अनि दुख दिन चाहादैनन् ।

उमेरको हिसाबमा पनि मात्रै २१ बर्षका हुन् श्रिमान ।श्रिमतिले यतिसम्म माया गर्दिरहिछिन् कि बरु किञरै परोस् तर पनि म मेरो श्रिमानलाई छाडेर काहीँ जाने वाला छैन् बताउँछिन् उनी ।श्रिमान भने बारम्बार आफ्नो र बच्चाको भविष्य हेरेर भएपनि तिमि जाउ भनिरहन्छन् तर श्रीमती श्रिमानलाई कुरेरै बस्ने अठोटका बसिरहेकि छिन् ।

घरकि सासू आमाले पनि तैले र तेरो बच्चाले मेरो छोरोलाई खाए भन्दै नानाभाति भन्ने तर आफुले सहनुबाहेक बिकल्प नरहेको बताउँछिन् उनी ।आफ्नो भाग्यमै यस्तो रहेको र भोग्नुनै लेखेको रैछ भने आफुले भोग्ने र यिनै श्रिमानलाई कुरेर बस्ने भन्दै डाको छोडेर रुन्छिन् उनी ।

यस्तो अवस्थाबाट बिबस भई बसिरहेको सो जोडिलाई आउनुस् सहयोग गरौ ।

थप हेर्नुस् भिडियो सामाग्री :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 6 = forty two