त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ जनालाई विदेश उड्नबाट रोकियो ! कारण यस्तो हेर्नुहोस

काठमान्डौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । को,रो,नाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रो,क लगाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एसएसपी राजेश नाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पी,सीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको जानकारी दिए । मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्र,ह,रीले छापा मारेको थियो भने नक्कली पी,सी,आर रिपोर्ट जारी गरेको आ,रोपमा ८ जनालाई प,क्रा,उ गरेको थियो ।

सो हेल्थ केयरले को,रोनाको जाँचै नगरी को,रोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ । विदेश जानेहरूले पनि त्यसैगरी नक्कली रिपोर्ट बनाएको हुनसक्ने भन्दै उनीहरुको उडानमा रोक लगाइएको हो । उनीहरु विभिन्न एयरलाइन्सको उडानमार्फत विदेश जाने योजनामा थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 ÷ = one