निकै दुखद:खबर😭😭बिहे गरेको ७२ घण्टामा दुलाहाको मृ’त्यु

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित बिजनौरमा को,रोनाले नवविवाहित पुरुषको मृ’त्यु भएको छ । बिहेको रात दु’लाहालाई ज्व,रो आएको थियो । उनलाई अस्प,तालमा भर्ना गरिएको थियो । उपचारका क्रममा ७२ घण्टापछि उनको मृ’त्यु भयो । बि’जनौरको मो’हल्ला जाटानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बबलीसँग विवाह गरेका थिए।

तर बिहेकै दिन उनलाई ज्व,रो आयो। स्वास्थ्य परीक्षण गराउँदा उनलाई को,रोना पोजि,टिभ देखियो। अस्प,तालमा अक्सिजनको कमिका कारण अर्जुनको मृ’त्यु भएको उनका छि’मेकीहरू बताउँछन्।भारतमा को,रोना संक्र,मणले एकपछि अर्को रेकर्ड राखिरहेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा को,रोना संक्र,मण पुष्टि भएको छ। पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्र,मण पुष्टि भएको छ ।

एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्र,मण देखिएको यो पहिलो पटक हो। त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्र,मणका कारण मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै भारतमा संक्र,मणका कारण मृ’त्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ ।भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई संक्र,मण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख सं’क्रमणमुक्त भएका छन्।

भारतमा सक्रिय संक्र,मितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ। भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो।भारत विश्वमा सबैभन्दा बढी संक्रमित मु’लुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ। को,रोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गु’जरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्र,मण देखिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety two − eighty six =