यति धेरै सहयोग लिएर कृष्ण कंडेल पुगे निशालाई भेट्न पुगे अस्पताल (भिडियो हेर्नुहोस्)

काठमान्डौं : कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ,त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल,म्प सार भएर हस्पि,टलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्प,तालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् । कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिनिशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।

उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै दोहोरि प्रतिष्ठान सहित मृस्न कंडेल समेत अस्पताल पुगेका छन् ।निशाको यो दयनिय अवस्था प्रति आफू कलाकार भइरहदा कलाकारलाई नै यस्तो हुदा हदसम्मको दुख लागेको र उनलाई अभियान चलाएरनै सहयोग गरिने र उनको स्वास्थ्य लाई लिएर आफुहरु गम्भीर भएको समेत दोहोरि टिमले बतायो ।को स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै दोहोरि प्रतिष्ठान सहित मृस्न कंडेल समेत अस्पताल पुगेका छन् ।

निशाको यो दयनिय अवस्था प्रति आफू कलाकार भइरहदा कलाकारलाई नै यस्तो हुदा हदसम्मको दुख लागेको र उनलाई अभियान चलाएरनै सहयोग गरिने र उनको स्वास्थ्य लाई लिएर आफुहरु गम्भीर भएको समेत दोहोरि टिमले बतायो ।

तलको भिडियो हेर्नुहोस्:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

99 ÷ = eleven