स्वयम्भुमा डेटिङ गएका उपसचिव र इञ्जिनियर युवतीको बयान: ”हामी पूजा गर्न गएका थियौं”

काठमान्डौं । दुई साता अघि भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो । भिडियो क्लिप थियो स्वयम्भुको । जहाँ एक युवा र एक युवती डेटिङमा लि’प्त थिए । सरकारी गाडी चढेर स्वयम्भु पुगेर डेटिङमा लि’प्त हुने कर्मचारी हुन रोशन श्रेष्ठ ।

उनी शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख, सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग नि’षेधाज्ञा उल्ल्घन गर्दै सरकारी गाडी चढेर स्वयम्भुमा प्रेमाला’प गर्न पुगेका ।उनी प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर स्वयम्भुमा युवतीसँग ‘डेटिङमा पुगेका थिए ।

उनै उपसचिव श्रेष्ठमाथि गृह मन्त्रालयले कारवाही प्रक्रिया अघि ब’ढायो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र का’ट्यो ।गृहको पत्र अनुसार सीडीयो कार्यालय काठमाडौंले यो घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन समिति बन्यो ।

समितिले बयानका लागि रोशन श्रेष्ठ र ती क’रारका कर्मचारीलाई बोलायो र सोधपुछ गर्यो ।गृहले निषेधाज्ञा उ’ल्लघन भए वा नभएको जाँचबुझ गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र का’टेको थियो र उल्लंघन भएको भए सोही अनुसार कारवाही गर्न भनेको थियो ।

तर छानबिन समितिले जाँचबुझ गर्दा उनीहरुले पास लिएरै हिडेको देखिएको हुँदा नि’षेधाज्ञा उ’ल्लघन नभएको निष्कर्ष निकालेको छ । सो समितिका सदस्यका अनुसार, श्रेष्ठले चलाएको सो प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास शहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएका कारण नि’षेधाज्ञा भने उल्लघन नभएको निष्कर्षमा समिति पुगेको हो ।

उनीहरुले दुबैले समितिलाई बयान दिए स्वयम्भुमा पूजा गर्न गएको । स्वास्थ्य संस्थाको इ’स्टिमेट तयार पार्न गएको र काम सकिएपछि स्वयम्भू दर्शन गर्न र मन्दिरमा पूजा सामग्री चढाउन गएको बयान दिएका छन् ।स्मरण रहोस यस अघि मिडियाले यस बिषयमा उनै श्रेष्ठलाई प्रश्न गर्दा, सो गाडी आफैले चढ्ने भए पनि ड्राइभरले लगेको हुनसक्ने प्रतिक्रिया दिएर उ’म्किएका थिए ।

उनले भिडियो र तस्विरमा देखिएको व्यक्ति आफू नभएको बताउँदै आएका थिए ।समितिले निषेधाज्ञा उ’ल्लंघन भने नभएको निष्कर्षसहित छा’नबिनको प्रतिवेदन र आवश्यक कार,बा,हीको मागसहित भौतिक योजना मन्त्रालयलाई पठाइएको छ ।स्रोतका अनुसार, रोशन बि’वाहित हुन् । उनको श्रीमती समेत इञ्जिनियर नै हुन् । उनी राजधानीकै एउटा प्रतिष्ठित इञ्जिनियरिङ कलेजमा कार्यरत छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = forty eight