काठमाडौं । आमालाई बसमा घर पठाएर फर्केकी गोरखाकी एक युवतीको सोही बसको ठक्करबाट मृ,त्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला श,हिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घा,इते भएका छन् । मृ,त,क परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बालाजु गंगालाल सडकखण्डमा बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठ,क्कर दिएको प्र,ह,री निरीक्षक ग,म्भीर जंग थापाले जानकारी दिनुभयो । दु,र्घट,नामा परि ग,म्भीर घा,इते हुनुभएकी परियारको ट्रमा सेन्टर उपचारका पुर्याइएको थियो ।
अहिले घ,ट,नाको मुचुल्का तयार पारी श,वलाई टिचिङ अस्प,तालमा पो,ष्ट,मा,र्टमका लागी लैजाने तयारी भैरहेको छ । दु,र्घ,टना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रह,री नियन्त्रणमा लिइएको प्रह,रीले जनाएको छ । मृ,त,कको आफन्तले प्र,ह,री चौकी उ,जुरी दिएपछि घ,ट,नाका बिषयमा थप अनु,सन्धान गरिने प्र,हरी निरीक्षक थापाले जानकारी दिए ।