काठमाडौं । अङकोलोजिष्ट डा.सदिना श्रेष्ठको फोक्सोको क्या,न्सरबाट नि,धन भएको छ । उहाँको मंगलबार साँझ ६ : ३३ मा नि,धन भएको हो । विगत ३ वर्षदेखि उहाँ क्या,न्सररो’गबाट पी,डित हुनुन्थ्यो ।
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंको प्या’थोजिष्टका रुपमा कार्यरत हुनुन्थ्यो । डा.सदिनाका श्रीमान् जय श्रेष्ठ पनि मेडिकल अं’कोलोजिष्ट नै हुनुन्छ । डा.जयले श्रीमती सदिनालाई महान यो’द्धाको सं’ज्ञा दिदैं हरेक दुख र पीडा’काबीच पनि जीवनप्रति सधैं शा’न्तता, समानता र सकारात्मक सोच कायम राख्ने गरेको स्मरण गर्नुभयो ।
उहाँले डा.सदिनाको उपचारमा संलग्न सबै स्वा’स्थ्यकर्मीप्रति आ’भार प्रकट गर्दै दुख,द घडीमा साथ सहयोग गर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
थप समाचार – बसको ठ’क्करबाट आमाालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृ,त्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठ’क्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भ’दुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृ’,त्यु भएको प्रहरीले जनाएको छ ।
बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठ,क्कर दिएको प्रहरी निरीक्षक ग,म्भीर जंग थापाले जानकारी दिनुभयो । दु,र्घट,नामा परि ग,म्भी,र घा,इते हुनुभएकी परियारको ट्र,मा सेन्टर उपचारका पु’र्याइएको थियो ।
बसको ठ’क्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला श,हिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घा,इते हुनुभएको छ । मृ,तक परियारका आफन्त रोशन परियारका अनुसार उहाँ आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फ’र्किने क्रममा सोहि बसले परियार च’ढेको मोटरसाइकललाई ठ,क्कर दिएको थियो ।
मृ,त्तकको श,वलाई पो’ष्ट’मा’र्ट’म’का लागी टिचिङ अस्पतालमा लगिएको छ । दु,र्घटना लगत्तै बस र चालक धादिङ नि’लकण्ड नगरपालीका ३ का पु’र्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृ,त,कको आफन्तले प्रहरी चौ’की उ’जुरी दिएपछि घ,ट,नाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।