वचनका पक्का प्रेम आले !

काठमाडौं । केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् । प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई... Read more »

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत देउवाको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्  आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

एमालेलाई बाबुराम भट्टराईको सुझाब– कुतर्क गरेर इतिहासलाई बिर्सिने काम नगरौँ

काठमान्डौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुतर्क गरेर इतिहास बिर्सिने काम नगर्न प्रतिपक्षी एमालेलाई सुझाब दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मत लिने... Read more »

माओवादीलाई हेप्न थाल्नुभयो फेरि आगो बल्न सक्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको योगदानलाई नभुल्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिए । “केही शाथीहरूले माओवादी... Read more »

ओलीलाई प्रचण्डको चेतावनी: आगोसँग खेल्ने काम नगर्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै... Read more »

ओलीलाई प्रचण्डको प्रश्न– गोहीको आँशु चुहाएर तपाईँलाई कसैले पत्याउँछ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी... Read more »

उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने निर्णय !

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । सो समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो... Read more »

देउवा सरकारले ईतिहास रच्ने संकेतः अर्थमन्त्रीले गर्न थाले कमाल, ओलीले १ बर्षमा गर्न नसकेको काम १ दिनमै भ्याएपछि

काठमान्डौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको सरकार लोकप्रिय बन्ने संकेत देखिएको छ । देउवा सरकारका अर्थमन्त्री जनार्दनले कार्यभार सम्हालेको पहिलो दिनमै त्यस्तो छनक ल्याएपछि उनको प्रशंसा सुरु भएको हो... Read more »

“मेरी बास्सै”टेली चलचित्रकी चम्सुरी लाई एक्कासी यस्तो के भयो ? टिचिङ अस्पतालमा गरियो भर्ना

काठमान्डौं । “मेरी बास्सै” टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डंगोल यति बेला अस्पताल’मा उपचार गरिरहेकि छिन । कलाकार दिपाश्री निरौलाले आफ्नो फेसबुकमा पोस्ट गर्दै जानकारी दिएकि छिन्। किड्नी मा समस्या आएर टिचिङ... Read more »

१० वर्षमै रश्मी पन्त बनिन् प्रभु बैंकको सिनियर म्यानेजर !

काठमान्डौं । प्रभु बैंक लिमिटेडकी चिफ अपरेटिङ अफिसर रश्मी पन्त सिनियर म्यानेजरमा बढुवा भएकी छन् । पन्तले प्रभु बैंकमा २०१५ मा विजेनश प्लानिंग अफिसरका रुपमा सेवा प्रवेश गरेकी थिईन । त्यसपछि उनले... Read more »