ओलीलाई प्रचण्डको जवाफ: ‘मेरो सेटिङमा नेपाल चलेको भए त ‘

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु... Read more »

उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने तयारी हुदै !

काठमाडौं । उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

भरतपुरकी मेयर रेणु दाहाल आफैले धान रोपेर अनुदानको मेशिन हस्तान्तरण गरिन !

काठमाडौँ । भरतपुर महानगरपालिकाले आधुनिक कृषि फार्मलाई धान रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ । आइतबार भरतपुर महानगरपालिकाद्वारा धान रोप्ने मेसिन अनुदानमा उपलब्ध गराउने कार्यक्रममा मेयर रेणु दाहाल तथा उपमेयर पार्वती शाह... Read more »

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू विश्वमै अब्बल ठहरिए

काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका छन् । सो तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप... Read more »

मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खबर, साउनदेखी लागु हुँदैछ यस्तो व्यवस्था

काठमाडौं । सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र... Read more »

दीपक मनाङेको दाबी: भौतिक पूर्वाधार मन्त्रालय नपाए मुख्यमन्त्री चाहिन्छ

पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् । बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि नेकपा... Read more »

ट्राफिकका एसपी कोइरालाको नाम लिंदै प्रहरीले टिफर मागेपछि …!

काठमान्डौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय चितवन (प्रदेश ट्राफिक) का प्रमुख एसपी शान्तिराज कोइरालाले सरुवा हुनासाथ पुराना र बदनाम ट्राफिक पोष्टका इन्चार्जहरुलाई सरुवा गरे । तर पछिल्ला दिनमा... Read more »

मन्त्रीले देखे प्रहरीको ‘पावर’ : ट्राफिक नियम तोड्दा गाडीमा ‘ह्विल लक’

काठमान्डौं । ट्राफिक प्रहरीले गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ‘ह्विल लक’ लगाएको छ । नयाँबानेश्वरमा पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाइदिएको हो । बा... Read more »

भिडियो मार्फत रुपा सुनारले भनिन्,”मलाई कामी भन तर विभेद नगर !” (भिडियो हेर्नुहोस)

काठमान्डौं । केही दिन पहिले काठमाडौमा डेरा खोज्न जाँदा आफू दलित हो भनेर कोठा नदिएको भनेर उजुरी दिएकी रुपा सुनार अहिले पुन सेतो पार्टीबाट लाइभ आएकी छिन्।उनले आफ्नो घर लमजुङ भएको र... Read more »

गण्डकीमा मनाङ्गे लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण... Read more »