प्रधानमन्त्रीको वचन पाएर पनि रुँदै घर गए डिआइजी

काठमान्डौं । गए राती १२ बजेसम्म सुदूर पश्चिमको कमाण्डर रहेका सशस्त्र प्रहरी डीआईजी प्रवीण श्रेष्ठ आजदेखि भूतपूर्व भएका छन् । उनले सेवा अवधिका कारण अवकाश पाएका हुन् । सोमबार बेलुकाको क्याबिनेट बैठकका... Read more »

बधाई ! प्रहरी जवान प्रशान्त आले बने पाल्पा जिल्लाकै उत्कृष्ट प्रहरी

काठमाडौं । महानगरीय अनाश्रीत सशस्त्र प्रहरी गुल्म नं. २ काठमाडौंमा दरवन्दी भई प्रहरी चौकी अर्गली पाल्पामा कार्यरत प्रहरी जवान प्रशान्त आले जेठ महिनामा पाल्पा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

बधाई ! असई अनिता चौधरी 1 नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित

विराटनगर । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अनिता कुमारी चौधरी जेठ महिनामा तालिम केन्द्रको उत्कृष्ट प्रहरी घोषित भएकि छन् । एक नम्बर प्रदेश प्रहरी तालिम... Read more »

पत्रकार जन्मदेव जैसीको नेतृत्वमा “श्रमजीवी-पत्रकार संघ,नेपाल” को गठन !

काठमाडौं । “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता”, भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएको संघको... Read more »

नेपाली सेना र प्रहरीले बनाए मनाङको घट्टेखोलामा काठे पुल (तस्वीरसहित)

काठमान्डौं । नेपाली सेनाले मनाङको घट्टेखोलामा अस्थायी काठेपुल निर्माण गरेको छ । केहि दिनदेखिको अविरल वर्षापछि आएको बाढीले चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा पुल बगाएपछि सो ठाउँमा... Read more »

पाँच दलको गठबन्धन प्रधानमन्त्री प्राप्तिका लागि होइन, संविधान रक्षाका लागि हो: प्रचण्ड

काठमान्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री प्राप्तिका लागि नभएर संविधानको रक्षाका लागि भएको बताएका छन् । गठबन्धनका तर्फबाट बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै प्रचण्डले ०४६... Read more »

विपद् जोखिम नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

काठमान्डौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा... Read more »

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप

पोखरा । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको सरुवा भएको छ । सिंहको स्थानमा डीआईजी उमेश रञ्जितकार प्रदेश २ मा आउने भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना... Read more »

प्रभु साह प्रमुख अतिथि रहेको नगरसभामा झ,डप: प्रहरीसहित ७ जना घा,इते

रौतहट । मौलापुर नगरपालिकाको नगरसभामा झ,डप भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि करिब कैयौं रा,उण्ड अश्रु,ग्यास प्र,हार गरेका छन् । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रह,रीले बल... Read more »

हेलिकप्टर बाट गृह जिल्ला पुगेका मुख्यमन्त्रीलाई कालो झण्डा !

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृह जिल्ला कालिकोटमा कालो झण्डा देखाइएको छ । नेकपा एमाले निकट युवा विद्यार्थीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था, कृषि... Read more »