पृथ्वीसुब्बाले भने: एमाले सिध्याउने पनि ओली , मलाई सिध्याउने पनि ओली

पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेदार रहेको बताउनु भएको छ । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार ढल्नुमा एक... Read more »

“प्रहरीको डाक्टर हुँ” भन्दै ठगी गर्ने कृष्णप्रसाद ढुंगाना काठमाडौं बाट पक्राउ !

काठमाडौं : “नेपाल प्रहरीको डाक्टर हुँ” ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका ६ का ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना छन्। तारकेश्वरमा ढुंगानाले सञ्चालन गरेको भिक्टोरिया... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

कोटेश्वरमा माधव नेपाल भेट्न पुगे प्रचण्ड र देउवा !

काठमाडौं : माधव नेपालसँग भेट गर्न प्रतिपक्ष दलका नेता कोटेश्वर पुगेका छन् । सोमबार साँझ नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका हुन्... Read more »

दुखद: खबर ! विश्वको सबैभन्दा ठूलो परिवार का घरमुलीको निधन

काठमाण्डौ : विश्वको सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको नि,धन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको नि,धन भएको बीबीसीले जनाएको छ ।... Read more »

अन्तत:आयो यस्तो निर्णय- डीआईजी सरुवामा अझै एक हप्ता लाग्ने ! हेर्नुहोस

काठमाडौं : साढे १३ महिना वितिसक्दा पनि नभएको नेपाल प्रहरीका डीआईजीहरुको सरुवा अझै एक सातासम्म रोकिनसक्ने सम्भावना छ । यसअघि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका कारण प्रधानमन्त्रीले चासो नदिँदा... Read more »

वामदेव गौतमलाई फकाउँदै ओली, भैंसेपाटीमा के कस्तो खिचडी पाक्यो ?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेवा गौतमलाई आफ्नो पक्षमा ल्याउने फेरि प्रयास गरिरहेका छन् । पछिल्लो समय आफ्ना विश्वासपात्र तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलमार्फत ओलीले... Read more »

गृहमन्त्री बन्दै दीपक मनाङे !

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज साँझ पद तथा गोपनीयताको... Read more »

यति धेरै सहयोग लिएर कृष्ण कंडेल पुगे निशालाई भेट्न पुगे अस्पताल (भिडियो हेर्नुहोस्)

काठमान्डौं : कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ,त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२... Read more »

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा बाबुराम भट्टराईमाथि खनिए

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आक्रोश पोखेका छन् । सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत विपक्षी गठबन्धनको नेतृत्वमा नवगठित गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ... Read more »

सत्ता बाहिर रहेर पनि रणनैतिक चातुर्यताले नेपाली राजनितिमा प्रचण्ड नै अगाडि !

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता राजनीतिमा निर्णायक शक्ति नभएको साँढे ३ वर्ष भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डकै मुख्य भूमिका थियो... Read more »