प्रचण्डले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन् । उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्। केन्द्रीय... Read more »

मनसुन सक्रिय रहेकाले अझै केही दिन पानी पर्ने !

काठमाण्डौ । तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । प्रदेश-१, प्रदेश-२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एकरदुई ठाउँमा आज ठूलो... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

माओवादी केन्द्रले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने !

काठमाडौँ । पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर... Read more »

प्रचण्डको बुई चढेर सत्तासुख पाएका फुईँ गरुवा किर्नाहरु झर्न थालेका छन्ः भीम उपाध्याय

काठमाडौं । पूर्व सचिव भीम उपाध्यायले प्रचण्डको बुई चढेर सत्तासुख पाएका फुईँ गरुवा किर्नाहरु झर्न थालेका टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रचण्डको बुई चढेर सत्तासुख पाएका फुईँ... Read more »

प्रचण्डलाई भगवानको संज्ञा !

काठमाण्डौ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई भगवानको संज्ञा दिएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै कानून ब्यवसायीसमेत रहेका बिडारीले प्रचण्डलाई देवताको संज्ञा दिएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड... Read more »

अमेरिकाबाट हेम थापाको प्रचण्डलाई खुल्ला पत्र ! एमसीसी रोक्ने हजुरको अडानलाई सलाम छ

न्युयोर्क । मेरा लागि सबै बराबर हुन् , सबै लाई सम्मान गर्छु म । म कसै संग गुण र दोषका आधारमा सहमति र असहमति प्रकट गर्दछु । यो मेरो अधिकार हो ।... Read more »

माओवादी केन्द्रको बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै !

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। बिहान ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल... Read more »

मेलम्चीमा अझै कम भएन जोखिम !

काठमान्डौं । बाढी र पहिरोले थिलथिलो पारेको मेलम्चीवरपरका मानिस अहिले नै बस्ती फर्कनु झन् जोखिमपूर्ण हुने देखिएको छ । खानी तथा भूगर्भ विभागबाट गएको एक टोलीले गरेको अध्ययनअनुसार पहिरो अझै सक्रिय रहेकाले बस्तीमा... Read more »

आज साउन ३० गते शनिवार तपाईंको राशिफल पढ्नुहाेस !

मेष–कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन । व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष–बोलीको... Read more »

सरकारलाई सफल पार्न जनताको हितमा काम गर्न नेता-कार्यकर्तालाई प्रचण्डको आह्वान

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी... Read more »