अर्थमन्त्री शर्मा द्वारा कोरोना खोप खरिदलाई थप ५ अर्ब रकम निकासा !

काठमाडौं । सरकारले को,रोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान... Read more »

माधव नेपाल,नारायणकाजी र वामदेव बिच भेटवार्ता

काठमाडौँ । शक्ति सन्तुलनको केन्द्रमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल गरेका छन्। नेता नेपाललाई भेट्न गौतम र श्रेष्ठ विहान छुट्टा... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

एमाले एकता रोक्न मलाई धम्कीपूर्ण फोन आयो: भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्कीपूर्ण फोन आएको बताएका छन् । उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब... Read more »

नेपालमा प्रचण्ड जत्तिकै डाईनामिक नेताहरु कोहि छदै छैन: डा. सुरेन्द्र केसी

काठमाडौं । राजनैतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले एक कार्यक्रममा बोल्दै गणतन्त्र प्रचण्डले ल्याएका हुन भनेका छन्। उनले आफुले गणतन्त्र के पी ओलीले ल्याएको कहिले नभनेको बताएका छन्। गणतन्तको आन्दोलन चलिरहँदा आफु... Read more »

देउवाले लिन मानेनन् शपथ, नियुक्ति सच्याउनुपर्ने अडान !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ नलिने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले असन्तुष्टि जनाएका हुन् । मंगलबार साँझ... Read more »

बालकृष्ण खाँड गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनको जिम्मा

काठमाडौँ । कांग्रेसले प्रधानमन्त्रीसहित गृह मन्त्रालय पनि आफैँले राख्ने भएको छ । प्रधानमन्त्री देउवाले मंगलबार बालकृष्ण खाँडलाई गृहमन्त्रालयको जिम्मेवारी दिने गरी शपथ गराउने भएका हुन्। त्यस्तै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा... Read more »

ऊर्जा मन्त्री जनार्दन, कुलमान लाई विधुत प्राधिकरणको निर्देशकमा नियुक्त गर्ने सम्भाबना ?

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर... Read more »

काँग्रेस नेता विनोद चौधरी अर्थमन्त्री बन्ने दाउमा !

काठमाडौं । नेपाली काँग्रेस र माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको छनोटमा जुटेका छन् । काँग्रेस सभापति देउवाले पार्टीबाट आफ्नो सारथिको छनोटका लागि छलफलमा छन् । सोमबारदेखि देउवाले काँग्रेसभित्र मन्त्री... Read more »

ओलीबारे प्रचण्डको टिप्पणी- उहाँ असाध्यै अदुरदर्शी, अविवेकी र अहंकारी व्यक्ति हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई असाध्यै अदुरदर्शी, अविवेकी र अहंकारी व्यक्तिको संज्ञा दिए । आज राति ८ बजे प्राइम... Read more »

बाहिरिँदै गर्दा ओलीले भने- ‘सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा हुँदै गर्दा आफ्नो पक्षमा जनधार हुँदाहुँदै पनि सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको जिकिर गरेका छन् । आज बालुवाटारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री... Read more »