अनलाइनमा के तपाईंको ईमेल वा पासवर्ड लिक भएको त छैन ? यसरी गर्नुहोस् परीक्षण

काठमाडौैं । पछिल्लो समय ह्याकिङ तथा डेटा लिकका घटना बढ्दै गएका छन् । यस्ता घटनामा इन्टरनेट प्रयोगकर्ताको ईमेल तथा पासवर्ड लिक हुने गर्छ । यस्ता विवरण साइबर अपराधीका लागि आम्दानीको स्रोतसमेत हुन्... Read more »

प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान खुमलटारस्थित पुष्पकमल दाहाल (प्रचण्ड)को निवास पुगेर दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्ड पत्नी दाहाल लामो समयदेखि पार्किन्सन्स... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

उपत्यकामा फेरि थपियो दश दिन निषेधाज्ञा: भेला, भिडभाड, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख... Read more »

आजै स्वास्थ्यमन्त्री तोक्ने मुडमा प्रधानमन्त्री ! गगन थापाको दाबेदारी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजै स्वास्थ्यमन्त्री नियुक्ति गर्ने मुडमा देखिएका छन् । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रधानमन्त्री नै आलोचित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र भए पनि विभागीय जिम्मेवारी दिने... Read more »

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ गर्ने तयारी !

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा कडा बनाउने तयारी गरिएको छ। पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले निषेधाज्ञा लम्ब्याएर कडाइ गर्न सकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। गत... Read more »

निर्मला पन्त ह,त्याका तीन वर्ष: फेरि डिएनएबाटै अभियुक्त खोज्दै प्रहरी

काठमान्डौं । नेपाल प्रहरीको इतिहासमा धेरै समय र स्रोत साधन खर्च भएको ह,त्या घ,ट,ना, तीन वर्षमा अनुसन्धानका लागि केन्द्रबाट सातवटा टोली खटिए, कञ्चनपुरमा पाँच एसपी फेरिए, तर उपलब्धि शून्य गत चैतको अन्तिम... Read more »

बुहारीको बचाउगदैं प्रियंकाको सासु रविना लेख्छिन्, ‘बिकिनीमा प्रियंका झन् सुन्दरी’ !

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले गर्भावस्थामा सार्वजनिक गरेको तस्बिरलाई लिएर सामाजिक संजालमा विभिन्न टिका टिप्पणी भइरहेका छन् । टिकाटिप्पणी सकारात्मक तथा नकारात्मक दुवै प्रकारका छन् । सामाजिक संजालमा कतिपयले प्रियंकाको क्रियाकलाप महिला... Read more »

कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय... Read more »

सञ्चारकर्मी राजकुमार रायमाझीलाई सिता तमुस्यो (दोङ्ग) ले “क्या हो तिम्रो पारा”भनेपछि अचम्मित (भिडियो सहित)

काठमाण्डौ। सञ्चारकर्मी, गायक तथा सर्जक राजकुमार रायमाझी र गायिका सीता तमुस्यो ‘दोङ’ को आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘क्याहो तिम्रो पारा’को भिडियो सार्वजनिक भएको छ । ‘सहयात्री’ नविन गुरुङको प्रस्तुती रहेको गीतमा... Read more »

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘इन्द्रेणी’को ९० लाख सहयोग

काठमान्डौं । टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न... Read more »