
काठमाण्डौ । यातायात व्यवसायीले गाडीसहित निकालेको र्यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्याली निकालेका छन् । र्यालीका कारण काटेश्वरदेखि सानेपासम्म... Read more »

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत... Read more »

काठमान्डौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन्। भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सांसदहरूलाई अलमलमा नपर्न समेत भनेका... Read more »

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सकिएपछि दोस्रो बैठकमा सहभागी हुन केपी ओली पनि संसद भवन प्रवेश गरेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर... Read more »

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधि सभाको बैठकमा पनि दुई धारमा विभाजन भएको छ । विघटन भएको प्रतिनिधि सभा पुनःस्थापनापछि आज बसिरहेको पहिलो बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई तथा अध्यक्ष... Read more »

काठमाण्डौं – नेपाली कांग्रेसका नेता गगन थापा हेलिकप्टरमार्फत काठमाण्डु आइपुगेका छन् । दिवंगत कांग्रेस नेता रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन पोखरा पुगेका उनि प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत... Read more »

काठमाडौं । प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको प्रतिक्रिया दिएकी छिन्। आफ्नो समूहमा कुनै बिग्रह नआएको भन्दै झाँक्रीले रावलले राजिनामा दिएर संविधान... Read more »

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापना भएपछिको यो पहिलो बैठक हो । सर्वोच्च अदालतले २८ असारमा दोस्रो पटक प्रतिनिधि सभा पुनः स्थापना गर्दै... Read more »

काठमान्डौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी... Read more »

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार अपरान्ह उपाध्यक्ष रावलले राजीनामा घोषणा गरेका हुन् । नेता रावल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल... Read more »