
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा... Read more »

काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को ग्राण्ड फिनाले शनिवार हुँदैछ । ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । शनिवार साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिनेछ... Read more »

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (शनिवार) बस्दै छ । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित... Read more »

उदयपुर । २०७४ मा स्थानीय सरकार बनेपछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँका विशेषताअनुसार विभिन्न कुराका मूर्ति ठ,ड्याइएका छन्। कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ क’रूवाका मूर्ति ठ,ड्याइएका छन्। हालसालै उदयपुरको बेलका नगरपालिकाले... Read more »

काठमाडौँ । सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमा... Read more »

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गा,ली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई... Read more »

काठमाण्डौ । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आ,रोपमा महानगरीय प्रहरी परिसर काठमाण्डौले कलङ्कीको खसी बजारबाट चार जनालाई प,क्राउ गरेको छ । खसीको मासु भनी बाख्रीको मासु बेचेको आरोपमा प्रहरीले भारतको... Read more »

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का सचिव आलोक रायमाझी भन्छन्, “अहिलेको राजनीतिक अन्योल र राजनीतिक अस्तव्यस्तता दलाल संसदीय व्यवस्थाको उपज हो । संसदीय व्यवस्थामा यस्तो हारालुछ हुनु स्वाभाविक छ । अहिलेका प्रधानमन्त्री... Read more »

काठमाडौं । आगामी ९ दिनपछि हुने यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने लगभग पक्का भएको छ । यस विषयमा भोलि ९शनिबार० राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर निर्णय गर्नेछ । बोर्डले... Read more »

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा अर्बपति व्यापारी बिनोद चौधरीले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले स्वास्थ्य भन्दा ठूलो कुरा केही हुन नसक्ने भन्दै को,रोना... Read more »