केपी ओली पनि संसद भवन प्रवेश !

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सकिएपछि दोस्रो बैठकमा सहभागी हुन केपी ओली पनि संसद भवन प्रवेश गरेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर... Read more »

संसद्‍मै जसपा विभाजित: भट्टराई–यादव समूह सत्तापक्ष, ठाकुर समूह प्रतिपक्षको रोमा

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधि सभाको बैठकमा पनि दुई धारमा विभाजन भएको छ । विघटन भएको प्रतिनिधि सभा पुनःस्थापनापछि आज बसिरहेको पहिलो बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई तथा अध्यक्ष... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

गगन थापा देउवालाई मत दिन पोखराबाट हेलिकप्टरमा आए

काठमाण्डौं – नेपाली कांग्रेसका नेता गगन थापा हेलिकप्टरमार्फत काठमाण्डु आइपुगेका छन् । दिवंगत कांग्रेस नेता रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन पोखरा पुगेका उनि प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत... Read more »

रावलको राजीनामा व्यक्तिगत हो, हतियार फालेर संविधान जोगिँदैन: रामकुमारी झाँक्री

काठमाडौं । प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको प्रतिक्रिया दिएकी छिन्। आफ्नो समूहमा कुनै बिग्रह नआएको भन्दै झाँक्रीले रावलले राजिनामा दिएर संविधान... Read more »

प्रतिनिधि सभा बैठक शुरु, देउवाले विश्वासको मत लिँदै !

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापना भएपछिको यो पहिलो बैठक हो । सर्वोच्च अदालतले २८ असारमा दोस्रो पटक प्रतिनिधि सभा पुनः स्थापना गर्दै... Read more »

ओलीको अध्यादेश शीतल निवासबाट राष्ट्रपति भण्डारी खारेज !

काठमान्डौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी... Read more »

एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाटै राजीनामा !

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार अपरान्ह उपाध्यक्ष रावलले राजीनामा घोषणा गरेका हुन् । नेता रावल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल... Read more »

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी !

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो । बैठकमा राष्ट्रिय सभा र... Read more »

देउवा र प्रचण्डलाई माधव नेपालको आश्वासन, ‘भीम रावलहरुले साथ छाडे पनि १० सांसद थप्छु’

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका कम्तीमा ३३ सांसदले विश्वासको मत दिने दाबी गरेका छन्। सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकमा वरिष्ठ नेता नेपालले अदालतमा हस्ताक्षर... Read more »

हामी देउवालाई विश्वासको मत दिन्छौँ: रामकुमारी झाँक्री

काठमाडौँ । एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा... Read more »