सर्वोच्च अदालतको फैसलालाई इतिहासले सम्मान गर्ने छ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सर्वोच्च अदालतको सोमबारको फैसला इतिहासमै एक महत्वपूर्ण परिघटनाका रुपमा रहने बताएका छन् । सर्वोच्च अदालतको फैसालपछि कान्तिपुरसँग कुराकानी गर्दै दाहालले अदालतको फैसला... Read more »

सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता श्रेष्ठले अदालतको फैसलाको स्वागत गरेका हुन् । ‘सर्वोच्च अदालतको आजको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

मृ,त्युशय्‍यामा पुगेको संसद् जोगियो, यो फैसला स्वागतयोग्य: माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृ,त्युशय्या‍मा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर... Read more »

सर्वोच्चको फैसला स्वागतयोग्य : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोेच्चले संविधान र लोकतान्त्र रक्षाको पक्षमा फैसला... Read more »

सर्वोच्चको फैसलापछि जनार्दन शर्माको प्रतिक्रिया- ‘प्रतिगमन परास्त भो !’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्,... Read more »

सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटन बदर ! देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने

काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेको विघटनलाई सर्वोच्चले आज बदर गरिदिएको हो । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनको... Read more »

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश !

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च... Read more »

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुदै !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । आज बस्ने स्थायी कमिटी बैठक अगाडी दुई नेताबीच भेटवार्ता हुने एमाले स्थायी कमिटी... Read more »

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमान्डौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो... Read more »

बबरमहलबाट अफिस जान्छु भनेर निस्किएका पाटनका डा.सुदिप बुढानिलकण्ठको होटलमा मृ,त फेला

काठमाडौं। मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृ त अवस्थामा फेला पर्नुभएको छ । आज दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उहाँ मृ,त फेला परेका हुन् । बबरमहलबाट अफिस जान्छु भनेर निस्किनुभएको... Read more »