माओवादी प्रवेश गर्नेहरुको हजारौं हजारको लहर, उभार आउन अझै बाँकी !

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) मा पछिल्लो समय जनलहर बढेको दाबी गरिएको छ । अध्यक्ष दाहालले नै यस्तो बताएका हुन् । काठमाडौंको किर्तिपुरमा आयोजित चाडवाडको शुभकामना आदान... Read more »

चुनावमा पूर्ण गठबन्धन नभए पनि प्रचण्ड र माधव नेपाललाई जिताउछौँः रक्षामन्त्री रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री डा. मिनेन्द्र रिजालले आगामी निर्वाचनमा पूर्ण रूपमा गठबन्धन नभएपनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका केही नेतालालाई जिताउन भूमिका खेल्ने काम हुने बताएका छन... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रचण्ड जस्तो इमान्दार, राष्ट्र प्रमि नेता नेपालमा कोही छैन: माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति... Read more »

अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ बिच खटपट !

काठमाडौँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार सामाजिक सञ्जालमार्फत सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको कार्यशैली र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाए । श्रेष्ठले मुख्यतः गठबन्धनको संस्कार र राजदूत फिर्ता एवं नयाँ सिफारिसका... Read more »

एमालेको आधारभूमि खालेबाट सयौको सङ्ख्यामा माओवादी केन्द्रमा प्रवेश !

काठमान्डौं । एमालेको आधारभूमि मानिने चौतारा साँगाचोकगढी नगरपालिका– ३ खालेका ७१ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) वडा नं ३ वडा कमिटीको आयोजनामा भएको एक कार्यक्रमबीच... Read more »

अर्थमन्त्री जनार्दन शर्मा तातोपानी भन्सार निरीक्षण गर्दै !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी भन्सार निरीक्षण गर्न गएका छन्। सोमबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड र तातोपानी भन्सारको अवस्था बुझ्ने अर्थमन्त्री शर्मासहितको टोली त्यसतर्फ लागेको... Read more »

एमसीसी पास गर्छौ भनेर होइन, पास हुँदैन भनेर चिठी लेखेका हौँ, देउवाले झुटबोले: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी पास हुन नसक्ने प्रष्टिकरण दिएका छन् । इन्द्रेणी साँस्कृतिक टोलीसँगको देउसी भैलोमा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति र एकताबिना... Read more »

‘भारतमा विद्युत व्यापार शुरु भइसक्‍यो, अब बंगलादेशमा पनि बेच्छौं’: उर्जामन्त्री पम्फा भुसाल

काठमाडौं। उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको... Read more »

हार्दिक बधाई ! एसपी संज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस... Read more »

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा टीका ग्रहण !

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन् । पूर्व राजा शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । शाहले भाइटीकाको शुभसाइत ११... Read more »