नेताहरूलाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न विद्यार्थीले प्रेरित गर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताउनुभएको छ । ५... Read more »

काठमाडौंको बौद्धबाट ८ महिलासहित २८ जु-वाडे प,क्राउ, १४ लाख नगद बरामद !

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २८ जना जुवा,डेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

निषेधाज्ञामा ट्राफिक प्रहरीको सक्रियतास् हराएका ३३ मोटरसाइकल फेला पारी धनीलाई जिम्मा !

काठमाडौं । उपत्यकामा हुने सवारी साधन चोरी घ,ट,नालाई न्यूनीकरण एवं नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापूर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । ट्राफिक... Read more »

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा के देखियो ? चितवनका प्रहरी अधिकृतको यस्तो खुलाशा…!

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृ,त्युको कारण पो,ष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृ,त्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला... Read more »

माओवादी केन्द्र खारेजको माग गर्दै माओवादीका पूर्व नेताहरु निर्वाचन आयोग जाँदै

काठमाण्डौ । माओवादीका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन आयोग जान... Read more »

पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन, आजबाट ७५ बर्षमा प्रवेश !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ । पूर्व राजा शाह आजबाट ७५ बर्षमा लागेका छन्। को,रोना संक्र,मणका कारण यसबर्ष आफ्नो जन्मदिन उनले नमनाउने भएका छन् । केही समयअघि... Read more »

आधा घण्टामा आउँछु भनेर ब्वाइफ्रेण्डसँग गएकी २१ वर्षीय बिना आखिर कहाँ बेपत्ता भईन ?

चितवन । गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोककी २१ वर्षीय बिना सापकोटा विगत ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना अहिलेसम्म... Read more »

हिमानी ट्रष्ट युएसए न्यूयोर्क शाखा आधिकारिक रुपमा संचालनमा !

काठमाडौं । हिमानी ट्रष्ट युएसएको शाखा न्यूयोर्कमा आधिकारिक रुपमा संचालनमा आएको छ । गत जुलाई २ तारिख शुक्रवारका दिन जय नेपाल, जय नेपालीको मुख्य नाराका साथ हिमानी ट्रस्ट युएसए न्युयोर्क ब्युरोको आधिकारिक... Read more »

२ बर्ष अगाडि काठमाडौंमा घर बनाएका प्रकाश सपूतले किने ४९ लाखमा हुन्डाइको कार

काठमान्डौं । नेपाली सांगीतिक क्षेत्र फराकिलो बनिरहेको छ । कुनै समय गीत संगीतमा लागेर सर्जकले जीवन चलाउन नै मुश्किल पर्छ भन्ने कुराहरु खुबै सुनिन्थ्यो । तर, आज समय बदलिएको छ । गीत... Read more »

सीआईबीद्वारा चलचित्रका ठूला माछा प,क्राउ !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगञ्जले बैंकिङ क,सुर मु,द्दामा फरार प्रतिवादी ५० वर्षीय शिशिर शम्शेर जबरालाई प,क्रा,उ गरेको छ । ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका जबरालाई ब्यूरोको टोलीले सोमबार... Read more »