बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द (भिडियो)

काठमान्डौं । वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको... Read more »

विपद कोषमा ५ करोड राख्ने निर्णय गर्दै हेलिकोप्टरमा मनाङ उडे मुख्यमन्त्री

पोखरा : प्रदेशमा सबैभन्दा धेरै बाढीले क्षति पु¥याएको मनाङ जिल्लाको स्थलगत अवलोकनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकोप्टरमा मनाङ गएका छन् । उनको साथमा मन्त्री दीपक मनाङे, सांसद चिन्तबहादुर घले पनि गएका... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रदेश १ मा वाइसिएलले दियो पूर्व जनसेना, घाइते र सहिद परिवारलाई खाद्यान्न

काठमान्डौं : नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश नेतृत्वले झापा मोरङ र इलामको चुलाचुली १ कमलमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न (चामल र चिउरा) राहत... Read more »

मन्त्री मनाङ्गे र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बाढी प्रभावित क्षेत्र मनाङ जाँदै !

पोखरा। मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली बिहीबारै मनाङ प्रस्थान गरेको छ । सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए अनुसार गृह मन्त्रालयको समन्वयमा... Read more »

नायिका पूजा र श्वेता मेलम्चीका बाढी प्रभावितलाई सहयोग वितरण गर्दै !

काठमान्डौ । निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । अझ, सिन्धुपाल्चोकको मेलम्ची बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सयौं मानिस घरवार विहिन... Read more »

आफ्नो श्रीमानलाई बाढीले बगाएपछि श्रीमती र परिवारमा रोकिएन आँशु (भिडियो हेर्नुहोस्)

काठमान्डौं : अहिले मेलम्ची बजार जलमग्न अवस्थामा छ।अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बे,पत्ता भएकाा छन् । जिल्ला प्र,हरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश... Read more »

बधाई ! अनुसन्धानमा अब्बल डीएसपी धर्मराज भण्डारी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील... Read more »

मन्त्री मनाङे भन्छ्न: निरन्तर समाजसेवामा नै हुनेछु

पोखरा । गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले कोभिड १९ को महामारी र यसको नियन्त्रणका लागि भएको बन्दाबन्दिका कारण समस्यामा परेका खेलाडीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन्... Read more »

कालीकोट पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गदैं नायक पल शाह (तस्विरमा हेर्नुहोस)

कालीकोट । कालीकोट यात्राको तेस्रो दिन नायक पल शाहले कालिकोट सदरमुकाम मान्माको जिल्ला अस्पताल लाई आवस्यक स्वास्थ्य सामाग्री र कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नु भएको छ । हाम्रो टिम नेपाल र... Read more »

महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौं: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन्। कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले... Read more »