कांग्रेस त्याग्दै भोटेकोशीका २५ युवा माओवादी केन्द्रमा प्रवेश !

काठमाडौं । भोटेकोशी गाँउपालिका वडा नं। ३ मा नेपाली कांग्रेस पार्टी परित्याग गरी २५ जना युवा नेकपा ९माओवादी केन्द्र० मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) भोटेकोशी गाँउपालिका वडा नं। ३... Read more »

सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैं, तिहार छठ तथा नेपाल सम्वत् ११४२ को... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतमार्फत नेकपा फुटाइयोः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तत्कालीन नेकपा पार्टी विभाजन नियोजित षड्यन्त्र रहेको बताएका छन् । उनले पार्टीभित्रै केपी शर्मा ओली कमजोर भइसकेको बेला आफू प्रधानमन्त्री हुने निश्चित... Read more »

२५ सय नेता कार्यकर्तासहित माओवादी केन्द्रमा प्रबेश गर्ने बामदेब गौतमको तयारी !

काठमाडौँ । कुनै पार्टीमा नरहेका तर पार्टी फेरिरहने उम्मेद्धवार हुन बामदेब गौतम । आफ्नो निर्वाचन क्षेत्रमा चुनावका दौरान नमिठो हार ब्यहोरेपछि नेपाली राजनीतिमा साख गुमाएका तर चर्चामा आइरहने पात्र हुन गौतम ।... Read more »

राजनीति एकाएक यसरी यूटर्न , माओवादी केन्द्रसँग एकता गर्न ४ दलको हस्ताक्षर !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खुलासा गरेका छन्। यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ। सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको खुलासा... Read more »

माओवादी केन्द्रसँग एकता गर्न ४ दलको हस्ताक्षर , देशकै ठूलो पार्टी बन्यो !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको बताएका छन् । बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा... Read more »

ओलीले ज्ञानेन्द्रलाई भेटेर ‘मौका आए गणतन्त्र उल्ट्याउने हो’ भनेको सुनेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् । ‘केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी’ भन्दै प्रचण्डले, ‘ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता... Read more »

२०८१ सालभित्र नेपालमा गणतन्त्र समाप्ती भएर राजतन्त्रको स्थापना हुन्छः ज्योतिष खतिवडा

काठमाडौं। आचार्य गुरु पुष्कर खतिवडाले आगामी २०८१ सालसम्म नेपालमा गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका छन् । उनले गणतन्त्रको नेपाली जनताको नासो नभएको बरु विदेशीहरुको पासो भएको दाबी गरे ।... Read more »

माओवादीलाई सिध्याउन प्रचण्डमाथि हमला भयो: जनार्दन शर्मा

हेटौंडा । अर्थमन्त्री जनार्दन शर्माले माओवादीलाई समाप्त गर्न प्रचण्डमाथि हमला भएको बताएका छन्। आइतबार हेटौंडामा भएको वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले यस्तो... Read more »

प्रचण्डको फोन मुख्यमन्त्री शाहीलाई: ढुक्क हुनुहोस, कर्णालीमा सरकारको नेतृत्व परिवर्तन हुँदैन्

काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएका छन् । केन्द्रको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार उनलाई नहटाउने भएको हो । खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अनुरोधमा... Read more »