गण्डकीमा मनाङ्गे लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण... Read more »

प्रचण्डको प्रश्न: हु इज केपी ओली ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

सवारी साधन चोरी गरी खरिद बिक्री गरेको आरोपमा ६ जना प-क्राउ

काठमाडौं । भक्तपुरमा मोटरसाइकल तथा स्कुटर चोरी गरेको आ-रोपमा चार र चोरीको स्कुटर खरिद गरेको आरो-पमा दुई गरी ६ जनालाई शनिबार प्रहरीले प-क्राउ गरेको छ । प-क्राउ पर्नेहरूमा उक्त सवारी साधन चोरी... Read more »

भर्खरै सुनसरीमा भएको सवारी दुर्घ,टनामा ३ को मृ,त्यु, २ घा,इते

काठमान्डौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घ,टनामा तीन जनाको मृ,त्यु भएको छ । घ,ट,नामा परी थप दुई जना घा,इते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी... Read more »

धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको काठमाडौमा नि-धन

काठमान्डौं । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको नि-धन भएको छ ।लामो समय देखि सु’गरको रो’गी रहेका महासचिव डल्लाकोटी मुटुमा स’मस्या आएपछि उपचारको लागि काठमाडौं गएका थिए । शनिबार अस्पतालमा जाँदै... Read more »

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। उनले आज बिहान ९ बजे बैठक बोलाएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक... Read more »

गाँ,जा फडानी बढाउँदै नेपाल प्रहरी !

काठमाडौँ — बेलाबखत प्रतिनिधिसभामा गाँ,जा खेतीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग उठ्ने गरे पनि प्रहरीको ला,औष,ध निय,न्त्रण ब्युरोले भने गाँजा खेती फडानी बढाउँदै लगेको छ । पछिल्लो तीन वर्षको तथ्यांक केलाउने हो भने... Read more »

मकवानपुर प्रहरीद्वारा ७९ किलो गाँ-जासहित २ जना प-क्राउ

मकवानपुर । राक्सिराङ गाउँपालिका-५ परेवाभिरस्थित सडकबाट करिब ७९ केजी अवैध लागू-औष-ध गाँ-जा सहित २ जनालाई गएराति प्रह-रीले प-क्रा-उ गरेको छ । प-क्रा-उ पर्नेहरुमा सोही गाउँपालिका-९ बस्ने २० वर्षीय प्रताव स्याङतान र कैलाश... Read more »

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७९० सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय १... Read more »

“हाम्रो संघर्ष प्रधानमन्त्री बन्नका लागि होइन”: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विपक्षी गठबन्धनको संघर्ष प्रधानमन्त्री बन्नका लागि नभएको बताएका छन् । शनिवार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । प्रचण्डले... Read more »