पत्नी सीतालाई लिएर सुकुटे पुगे प्रचण्ड, सुनकोसीमा र्‍याफ्टिङ पनि गरे !

काठमान्डौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार अपरान्ह सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। बि,रामी पत्नी सीता दाहाल र नातिनातिनीसहित उनी बिहीबार अपरान्ह ४ बजेको समयमा आराम गर्न सुकुटेस्थित... Read more »

भरतपुरको विकास देखेर केही मान्छे अतालिए : मेयर रेनु दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको विकास देखेर केही मान्छे अतालिएको बताएकी छन्। कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानगर प्रमुख रेनु दाहाललाई... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

‘प्रचण्डमुक्त’ देश बनाउने घोषणा गरेका प्रभु साह माओवादी केन्द्रमा फर्किए !

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेलाई साथ दिएका प्रभु साह पुनः माओवादी केन्द्रमै फर्किने सुरसार गरिरहेका छन् । त्यसका लागि उनी माओवादी केन्द्रका शीर्ष नेताहरुको सम्पर्कमा रहेको स्रोतको... Read more »

महरा प्रचण्डका मुख्य विश्वासपात्र, माओवादीको दुईवटा विभागको जिम्मेवारी !

काठमाडौं । नेकपा माओवादी केन्द्रमा ३२ वटा विभागको जिम्मेवारी बाँडफाँड हुँदा एकजना नेताले दुईवटा विभागको प्रमुख बन्ने अवसर पाएका छन् । पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले दुईवटा विभागको जिम्मेवारी पाएका हुन् ।... Read more »

केपी ओलीले बढाए एक हप्तामै सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव !

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाहे एक हप्ताभित्रै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार ढल्ने भनेर दिएको अभिव्यक्तिले नेपाली राजतीति तरंगित बनेको छ । ओलीले... Read more »

एमालेमा प्रवेश गर्ने बारेमा ओलीसँग कुरा भएको छैन: करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर यतिखेर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका कारण चर्चामा छिन्। केही समयअघि भएको कक्षा १२ को परीक्षामा सहभागी भएकी करिश्मालाई ओलीले फोन गरेर... Read more »

प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै !

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२... Read more »

माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता... Read more »

बागमती प्रदेशसभा बैठक सर्‍यो !

हेटौंडा । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ... Read more »

संधैं विकासमा अगाडी सफल मेयर रेनु दाहाल: देवघाटमा आयुर्वेदिक अस्पताल भवन शिलान्यास !

चितवन । भरतपुर महानगरपालिका १ देवघाटमा आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । देवघाटमा निर्माण हुने उक्त ९ कोठे भवनसहितको अस्पतालको आज (बिहीबार) महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरिन् । भवनको शिलान्यास... Read more »