एमसिसी रोक्न प्रचण्डले चाले यस्तो कदम ! पास नहुने भएपछि अमेरिका निकै तनाबमा…

काठमान्डौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका न्युनतम साझा कार्यक्रममा महत्वपूर्ण विषय नै छुटाइएकोमा आपत्ति जनाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका सामु उपसभापति निधिले एमसिसी र सीमाका विषयमा सरकारका... Read more »

एमाले चल्यो रुवाबासी ! वामदेव गौतमले दिए एमाले बाट राजीनामा, माधब नेपालको पार्टीका प्रबेश

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाएका हुन् । वरिष्ठ उपाध्यक्ष सहित... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

वामदेव गौतमले एमाले छाडे ! माधब नेपालको (एकीकृत समाजवादी)मा प्रबेश

काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने... Read more »

युवा जाग्ने कार्यक्रम ल्याउदै छु युवा जागे देशले कोल्टे फेर्छ : जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश विकासका लागि युवा पुस्ता जाग्नुपर्ने बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.को भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले देश... Read more »

ठाउँ-ठाउँका विद्यालय खुले, सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्ने !

सुर्खेत । सुर्खेत जिल्लामा आइतबारदेखि विद्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोना भाइरस (को-भिड–१९) का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् । त्यसका लागि शुक्रबार बसेको कोभिड... Read more »

बन्द भएको चन्द्रागिरि केबलकार भोलिदेखि सञ्चालनमा आउने !

काठमाण्डौ – को-रोना महा-मारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार भोलि शनिवारदेखि सञ्चालनमा आउने भएको छ । भोलिदेखि नियमित रूपमा केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो । को-भिड–१९... Read more »

म पनि चाँडै उम्मेदवारी घोषणा गर्छु: प्रवक्ता विश्वप्रकाश शर्मा

काठमान्डौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा संस्थापक नेता बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका छन्। उनी भदौ २४ गते वीपी जयन्तीको अवसर पारेर आशन्न निर्वाचनमा... Read more »

भर्खरै पर्वतमा पहिरोमा परी १० जनाको मृत्यु ! एकजना अझै बेपत्ता

काठमाडैं । अविरल वर्षाका कारण पर्वतका विभिन्न स्थानमा गएको पहिरोमा परी १० जनाको मृ,त्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाको छ । पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङ भोगेनी बस्ने... Read more »

जताततै प्रभाव जमाउँदै प्रचण्ड !

काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्र देखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन्... Read more »

एमसीसी खारेजको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० जना पक्राउ !

काठमाडौं । एमसीसीको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका छन्। एमसीसी खारेज राष्ट्रिय अभियानको नामबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीलाई प्रहरीले... Read more »