अमेरिकाबाट हेम थापाको प्रचण्डलाई खुल्ला पत्र ! एमसीसी रोक्ने हजुरको अडानलाई सलाम छ

न्युयोर्क । मेरा लागि सबै बराबर हुन् , सबै लाई सम्मान गर्छु म । म कसै संग गुण र दोषका आधारमा सहमति र असहमति प्रकट गर्दछु । यो मेरो अधिकार हो ।... Read more »

माओवादी केन्द्रको बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै !

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। बिहान ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

मेलम्चीमा अझै कम भएन जोखिम !

काठमान्डौं । बाढी र पहिरोले थिलथिलो पारेको मेलम्चीवरपरका मानिस अहिले नै बस्ती फर्कनु झन् जोखिमपूर्ण हुने देखिएको छ । खानी तथा भूगर्भ विभागबाट गएको एक टोलीले गरेको अध्ययनअनुसार पहिरो अझै सक्रिय रहेकाले बस्तीमा... Read more »

आगामी चुनावमा माओवादी प्रमुख पार्टी बन्न सक्छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक... Read more »

पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ... Read more »

म वामदेव गौतमजस्तो अपमान सहन्न: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् । शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा... Read more »

प्रचण्डको चट्टानी अडान : एमसीसी पास गर्न ओलीलाई रोके, देउवालाई पनि रोक्दैछन्

काठमाडौं । अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) अहिले बहसको केन्द्रमा छ। यस विषयमा नेता, विज्ञ कलाकार, बुद्धिजीवी, सर्वसाधरण सबैले आफ्नो विचार व्यक्त गरिरहेका छन्। एमसीसी सम्झौता देशका लागि हितकारी छ... Read more »

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गर्‍यो २५ स्टाफ नर्स सहित ३५ जना कर्मचारी

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ जना स्टाफ नर्स सहित ३५ जना कर्मचारी माग गरेको छ।प्रतिष्ठानले एक सूचना जारी गरी शनिबार आवेदन खुला गर्दै २५ जना स्टाफ नर्स सहित ३५... Read more »

सानिमा लाइफको आईपीओ बाँडफाँट, ५ लाख ४० हजारले पाए १०/१० कित्ता, बांकी खाली हात फर्किए !

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको... Read more »

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।... Read more »