आयो खुसीको खबर ! कुलमान घिसिङ विद्युत प्राधिकरण फर्कंदै, फाइल उठाउने काम सुरु

काठमान्डौं । कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी थाल्न ऊर्जा, जलश्रोत... Read more »

पारश शाहको पक्षमा सडक प्रदर्शन !

काठमान्डौं । पूर्वयुवराज पारस शाहको समर्थनमा राजावादीहरुले सडक प्रद,र्शन शुरु गरेका छन् । हिजो साँझ चक्रपथको नारायणगोपाल चोकमा हे-ल्मेट नलगाई मोटरसाइकल हुईं,का-एकाले पारसलाई प्रह,रीले नि,यन्त्र,णमा लिएको थियो । प्रहरीले सम्झाई बुझाई गर्दासमेत... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

केपि ओलि भन्छन् : ‘माधव नेपाल नभएपछि पार्टीमा खुट्टा तान्ने कोही छैनन्, सजिलै बहुमत ल्याउछु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका छन् । शनिबार बसेको नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने... Read more »

राजधानीका सडकहरुमा जताततै भ्वाङै भ्वाङ !

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् । सामान्य वर्षा हुँदासमेत उपत्यकाका सडकमा ढल पसेर डुबान... Read more »

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ‘प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपनि दुई साता बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता सहकार्यका लागी नेकपा... Read more »

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै !

काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधानसहित गृहमन्त्री बनाउन दबाब दिएका छन्। आफूलाई गृहमन्त्री बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गर्न श्रेष्ठले प्रचण्डलाई हैरान पार्नेगरी दबाब... Read more »

महाराजगञ्जमा पारस शाह र प्रहरी बिचको घम्साघम्सी यस कारण भएको थियो ! हेर्नुहोस

काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक... Read more »

स्मार्ट लकडाउनको तयारीमा सरकार !

काठमाडौं । सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो।... Read more »

सम्पर्कविहीन भनिएकी माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वली भेट्टिन !

काठमडौं । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सम्पर्कमा आएकी छन् । उनी नेपालगञ्जस्थित एक अस्पतालमा उपचाररत रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक... Read more »

भर्खरै कर्णाली नदीमा जीप खस्यो, बाबुआमा बेपत्ता, तीन छोराछोरी घाइते !

काठमाडौं। कैलालीमा शुक्रबार जीप दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्। कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टका अनुसार शुक्रबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका वडा न ७ बाँकास्थित चिसापानीदेखि सोल्टा जाने कच्ची सडक खण्डबाट... Read more »