निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चलहपहल बढ्यो, पसलहरु खुल्न थाले

काठमाडौं । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको छ । व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् । उपत्यकाका तीनवटै... Read more »