प्रहरीमा चरम विभेद- ठूलालाई दरबन्दी थपेर बर्सेनि बढुवा, जवान र हवल्दार १५ वर्षदेखि एउटै पदमा

काठमाडौं । कुनै पनि सरकारी सेवामा प्रवेश गरेपछि निश्चित समयपश्चात बढुवा हुने आशा सबैलाई हुन्छ । प्रहरी कर्मचारीको हकमा पनि यस्तो आशा नहुने कुरै भएन । प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका सबैको... Read more »

साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय !

काठमाडौं । सरकारले साउन ६ गते मुस्लिम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

वचनका पक्का प्रेम आले !

काठमाडौं । केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् । प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई... Read more »

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत देउवाको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्  आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक... Read more »

एमालेलाई बाबुराम भट्टराईको सुझाब– कुतर्क गरेर इतिहासलाई बिर्सिने काम नगरौँ

काठमान्डौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुतर्क गरेर इतिहास बिर्सिने काम नगर्न प्रतिपक्षी एमालेलाई सुझाब दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मत लिने... Read more »

माओवादीलाई हेप्न थाल्नुभयो फेरि आगो बल्न सक्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको योगदानलाई नभुल्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिए । “केही शाथीहरूले माओवादी... Read more »

ओलीलाई प्रचण्डको चेतावनी: आगोसँग खेल्ने काम नगर्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै... Read more »

ओलीलाई प्रचण्डको प्रश्न– गोहीको आँशु चुहाएर तपाईँलाई कसैले पत्याउँछ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी... Read more »

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत... Read more »

दिल्लीबाट झलनाथ खनालको अपिल: देउवालाई विश्वासको मत दिऔं, अलमल नगरौं

काठमान्डौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन्। भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सांसदहरूलाई अलमलमा नपर्न समेत भनेका... Read more »