एमसीसी पास गर्छौ भनेर होइन, पास हुँदैन भनेर चिठी लेखेका हौँः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी पास हुन नसक्ने प्रष्टिकरण दिएका छन् । इन्द्रेणी साँस्कृतिक टोलीसँगको देउसी भैलोमा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति र एकताबिना... Read more »

देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृ-त्यु, नौ घा-इते !

काठमान्डौं । देउसी टोलीलाई बसले ठक्कर दिँदा गए राति दुई जनाको मृ,त्यु भएको छ। घटनामा ९ जना घा,इते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर–१९ स्थित नेवारपानीमा शनिबार राति १० बजे देउसी... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

चर्चित पत्रकार रबि लामिछानेले भाईटिका लगाए (हेर्नुहोस फोटो फिचर)

काठमान्डौं । तिहारको पाँचौं तथा अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथी भाइटिका । दाजुभाईलाई दिदीबहिनीले सप्तरङ्गी टिका लगाईदिने भएकाले यस दिनलाई भाईटिका भनिएको हो । विशेषगरी दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना गर्दै यो... Read more »

प्रचण्डको स्पष्टीकरण: एमसीसी पास गर्न अमेरिकालाई गोप्य चिठी पठाएका छैनौँ

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने सहमतिसहित अमेरिकालाई चिठी नपठाएको स्पष्टीकरण दिएका छन्। शुक्रबार खुमलटारस्थित निवासमा देउसी खेल्न पुगेका कलाकर्मी र सञ्चारकर्मीसँगको कुराकानीमा... Read more »

शेरबहादुरजीले बोलेपछि तरंग आयो, एमसीसी पारित हुँदैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् । एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषले देशभरि तरंग आएको बताउँदै प्रचण्डले... Read more »

‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’ : जनार्दन शर्मा

काठमान्डौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । आइतबार मकवानपुरको हेटौँडामा माओवादीको भातृ संगठन... Read more »

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलमा ‘पर्यटक भरिभराउ’

काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही कात्तिक पहिलो हप्ता धुलिखेलमा रहेको साहसिक खेल ‘जीपलाइन’ मा रमाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड जीपलाइनमा जत्ति रमाउनुभयो, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा... Read more »

काम न काजका दुई कौडीका गुण्डाहरुले माओवादीलाई सजिलै हेप्न थालेः प्रचण्ड

काठमाण्डौ  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले काम न काजका दुई कौडीका गुण्डाहरुले माओवादीलाई सजिलै हेप्न थालेको बताएका छन् । उनले केपी शर्मा ओलीले नै माओवादीका एजेण्डाहरु... Read more »

सातै प्रदेशमा गठबन्धनको सरकार बन्नु जनताको जीत होः अध्यक्ष प्रचण्ड

काठमान्डौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार रहेको र यो जनताको जीत भएको बताउनुभएको छ । बिहीबार माओवादी केन्द्रको मध्यपुर... Read more »

एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ: ओली

काठमान्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरेका छन्। मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा... Read more »