देश र जनतालाई दुःख पर्दा उदेकलाग्दो मौनतामा देखिएका यी स्टार !

काठमान्डौं । चलचित्रकर्मी सामाजिक कार्यलाई प्रचार गरेर मिडिया तारिफ पाउन उनीहरु सधै लालयित हुन्छन् । कलाकारले गर्ने सामाजिक कार्य अरुका लागि पनि प्रेरणादायी हुने भएकाले उनीहरुको सक्रियताको ठूलो अर्थ राख्छ । चलचित्र... Read more »

नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरुको अवलोकन गर्दै प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवनका विभिन्न ठाँउमा पुगी डुवान तथा कटान गरेका क्षेत्रहरुको अवलोकन अनुगमन गर्नुभएको छ । मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

क्लबहाउमा नेपाल प्रहरीको फेक आइडी बनाउने २० वर्षका युवा प,क्राउ

काठमाण्डौ : सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाउने एक जना प,क्रा,उ परेका छन् । क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको... Read more »

देशलाई दुर्घटना हुन दिँदैनौं: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन्। चितवनमा माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै अध्यक्ष... Read more »

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, सीआईबीमा धिरजप्रताप सिंह !

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० र १५ जना एसएसपीको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र १५ एसएसपी सरुवा स्वीकृत गरेपछि प्रहरी प्रधान... Read more »

दरबार मार्गका डिएसपी रामेश्वर सर्वोत्कृष्ट प्रहरी घोषित !

काठमान्डौं । महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेल सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० अशोक सिंहले पौडेललाई... Read more »

समाजसेवामा लागेकी संग्रौलालाई तत्काल रिहाई गर्न भिम उपाध्यायको माग !

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले समाजसेवामा लागेकी ज्वाला संग्रोलालाई दुःख दिन पक्रा,उ गरिएको भन्दै उनलाई रिहा गर्न माग गरेका छन् । गरिब दुःखी जनताको साथमा रहने र उनीहरूको कष्ट निवारण गर्न संग्रौला... Read more »

मेलम्ची बाढीमा हेलम्बुदेखि २२ किलोमिटर बगेको गर्भिणी भैँसीको सुखान्त कथा…!

काठमान्डौं । असार २ गते दिउँसो सिन्धुपाल्चोकको चनौटेमा मेलम्ची बाढीमा बगिरहेको एउटा भैँसी देखियो । तर खोलाको बाढीमा बग्दै गरेको भैँसीलाई उद्धार गर्न कोही जान सक्ने अवस्था थिएन । स्थानीय रवि खड्काले... Read more »

राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन्। पार्टी केन्द्रीय समितिको आजको भर्चुअल बैठकलाई... Read more »

रवि लामिछानेले भने: ज्वाला संग्रौलामाथि कडा भन्दा कडा कारबाही होस्

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले अभद्र व्यवहार प्रकरणमा पक्राउ परेकी ज्वाला संग्रौला सहित अन्य व्यक्तिहरुमाथि कडा भन्दा कडा कार,बा,हीको माग गरेका छन् । उनले जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन्... Read more »