
काठमाडौं । राइडर सेयरिङ कम्पनी टुटल र पठाओले मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका छन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीलाई आधार मानेर सेवा सुरु गरिने कम्पनीले बताएका छन् । आइतबार बसेको... Read more »

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङे नेकपा माओवादी केन्द्र प्रवेशको तयारीमा लागेका छन् । उनले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । भेटमा उनलाई माओवादीमा प्रवेश गराउनेबारे छलफल भएको... Read more »

पोखरा । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ दिपक मनाङेको बेलगाम अभिव्यक्तिप्रति एमालेले सरकारको धारण सार्वजनिक गर्न माग गरेको छ । आजको प्रदेश सभामा बोल्दै सांसद मायानाथ अधिकारीले मन्त्री मनाङेको अभिब्यक्तिबारे सरकारले धारणा... Read more »

मोरङ । प्रहरीले १८ किलो गाँजा र ७ लाख १९ हजार ८ सय नगदसहित ६ जनालाई विराटनगरबाट प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा तीन जना भारतीय छन् । सुनसरीको देवानगन्ज १ का... Read more »

काठमाडौँ । इमेज टेलिभिजनको उकाली(ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनारलाई सानो जात भनी कोठा नदिने घरबेटीलाई आज (आइतबार) बिहान आफ्नै घरबाट प्र’काउ गरेकी छन् । ति महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको... Read more »

मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको... Read more »

काठमान्डौं । वाम एकता पछि नेपाल कम्यूनिष्ट पार्टीले २०७४ सालको आम निर्वाचनमा संघ र प्रदेशमा सबैभन्दा धेरै जनमत ल्याएपछि सबैतहमा कम्युनिष्टको बलियो सरकारको निर्माण भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा देशमा... Read more »

काठमाडौं । आर्थिक लाभ लिँदै विभिन्न सीमा ना’काबाट ठूलो संख्यामा भारतीय मजदुरलाई नेपाल छि’राएको राष्ट्रिय अनुसन्धान (गु’प्तचर) विभागको रिपोर्टका आधारमा सशस्त्र प्रहरीका २ नम्बर प्रदेश बा’हिनी प्रमुख नायव महानिरिक्षक (डिआईजी) चन्द्रप्रकाश गौतमवि’रुद्ध... Read more »

कोहलपुर । बाढीले डुबानमा परेपछि केही वर्ष अघि नरैनापुरको मटेहियामा सारिएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन सोही स्थानमा निर्माण शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिवार एक... Read more »

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को संयुक्त बैठक आज बस्दैछ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार आज अपरान्ह ४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्न लागेको... Read more »