विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेका छन् : रञ्जित तामाङ

पोखरा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेको बताएका छन् । बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आउँदो स्ववियू... Read more »

जताततै पाटी प्रबेश गर्नेको घुईचो बढेपछि माओवादी केन्द्रको सदस्य संख्या ३० लाख बनाउछौं : जनार्दन शर्मा

काठमाडौँ । अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले माओवादी केन्द्रको पार्टी सदस्य संख्या ३० लाख बनाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा अर्थमन्त्री शर्माले एमालेसँगको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

बालकलाकार सचिन परियारका पिता तेजेन्द्र माओवादी केन्द्रमा प्रवेश !

गुल्मी । चर्चित बाल कलाकार सचिन परियारका पिता तेजेन्द्र परियार नेकपा माओवादीमा प्रवेश गरेका छन । उनीसँगै गुल्मीका दलित अगुवा राजु परियार पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन । आइतबार गुल्मी सदरमुकाम तम्घासमा... Read more »

जनताको सेनाले नबचायको भए मलाई मारि सक्थे : प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्बृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पट्ठारा लिखित समृद्धिको रोडम्याप... Read more »

‘हामी एमालेमै रहन सक्दैनौँ, माओवादी केन्द्र र माधव नेपालकै पार्टीमा जाने हो !’

काठमान्डौं । नेकपा एमालेमा रहेका प्रभावशाली नेताहरु यतिबेला तितरवितर भएका छन् । केही नेताहरुमा माधव कुमार नेपालले गठन गरेको पार्टीमा जाने निक्र्यौलमा छन् भने केही एमाले संस्थापन पक्षमै रहने आँकलन गरिएको छ... Read more »

देश ब्यापि माओवादी प्रबेशमा जनलहर ! एमाले उपाध्यक्ष सहित ३५० जना माओवादीमा प्रवेश

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा काँग्रेस र एमाले परित्याग गरी एकै पटक ३५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्लागण्डकी– १२ का वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा उक्त संख्याका... Read more »

यसपाली दशैंमा घर जाँदा यात्रुले गत वर्षभन्दा २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने !

काठमाडौँ । दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल भदौ २७ गते अन्तरप्रदेश चल्ने... Read more »

माओवादी केन्द्रको वडादेखि केन्द्रसम्मका सबै कमिटीमा अब निर्वाचित नेतृत्व

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको छ । माओवादीको हाल वडा, जिल्ला, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिका कमीटी छन् ।... Read more »

हेक्का रहोस, राजतन्त्रको अन्त्य माओवादीले गरेको हो : उपाध्यक्ष पञ्चा सिहं

विराटनगर । माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताएकी छिन । अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले... Read more »

प्रेम आलेको छट्पटी: घरी-उता घरी-यता, यस्तो थियो उनको व्यथा !

काठमान्डौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गत शुक्रबारदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। आलोकनगरस्थित तीनकुने पुल दक्षिणमा रहेको तीन तले घरमा पार्टी अध्यक्ष नेपालले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका... Read more »