सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै “सु,सा,इड नो,ट” लेखेर आ-त्म-ह-त्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आ-त्म-ह-त्या... Read more »
काठमाडौं । नेकपा माओवादी केन्द्रलाई पार्टीबाट सरकारको नेतृत्व गर्ने र मन्त्री बन्ने नेताहरुको नाम चयन गर्न सकस परेको छ । आइतबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए पनि... Read more »
काठमाडौं । नेकपा (एमाले) बाट प्रेम आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने पक्का भएको छ । फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत दिएका एमालेका २२ सांसदमध्ये यी दुई यसअघि... Read more »
काठमान्डौं । पाँच दलीय गठबन्धनमध्येको एउटा घटक एमालेको माधव नेपाल पक्षको अलमल र त्यसैका कारण अन्य दलसँग गर्ने मन्त्रालय बाँडफाँड टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा सकस भएको छ । नयाँ सरकार गठन भएको करिब... Read more »
काठमाडौं । वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष... Read more »
काठमान्डौं । मन्त्रालय भागबण्डाबारे छलफल गर्न पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी मिल्ने स्थिति बनेकाले सरकारमा जाने सम्भावना नरहेको जवाफ दिनुभएको छ । नेता नेपाललाई... Read more »
काठमान्डौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । आजको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाउने कार्यसूची... Read more »
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ । माओवादी स्थायी... Read more »
काठमान्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कुबाटोबाट बनेको बताएका छन् । आइतबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने... Read more »
काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पाँचवटा निर्णय गरेको छ। गठबन्धनलाई मजबुत बनाउनेदेखि भारतीय एसएसबीले तुइन काटिँदा महाकाली नदीमा खसेर बेपत्ता भएको भनिएका जयसिंह धामीलगायत सम्बन्धि पाँचवटा निर्णय गरेको हो। माओवादी... Read more »