अस्पतालको कोभिड वार्डमा भेटिए सम्पर्कविहीन राष्ट्रिय जनमोर्चाका सांसद !

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलका क्रममा अनुपस्थित भएर सम्पर्कविहिन भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्प,तालमा भेटिएका छन् । उनी पृथ्वीचोक स्थिति चरक अस्पतालको को,भिड वार्डको आईसीयूमा... Read more »

अविश्वासको प्रस्थापमाथि मतदान अगावै सांसदको मोबाइल अफ ! सरकार टिक्ने सम्भावना बड्यो

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अगावै विपक्षी सांसद हराउने क्रम शुरु भएको छ । जनमोर्चाका तीन जना सांसदमध्ये खिमविक्रम शाहीको मोबाइल अफ छ भने उनी अन्य... Read more »

आज नेपालमा थप ४८ सय ९७ जनामा कोरोना संक्रमण ! काठमाडौं उपत्यकामा मात्र भेट्टिए २ हजार बढी

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा को,रोना भा,इरस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा... Read more »

काठमाडौं, भक्तपुर र ललितपुर निषेधाज्ञामा पनि साझा बस चल्ने !

काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकामा यही १६ गतेदेखि निषेधाज्ञा जारी गरे पनि आन्तरिक हवाई उडान भने सुचारु हुने जनाएको छ। सोही कुरालाई मध्यनजर गर्दै एक सूचनामार्फत नेपाल... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

गण्डकीमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने !

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा बुधबार (आज) नै निर्णय हुने भएको छ । यही सोमवारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भइ मुख्यमन्त्री... Read more »

निषेधाज्ञा तोडेको भन्दै मजदुरमाथि सुर्खेतमा प्रहरीको लाठी !

सुर्खेत : निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले मजदुरहरूलाई कुटपिट गरेको छ । निषेधाज्ञाको पहिलो दिन वीरेन्द्रनगरको मंगलगढी चोक नजिकै तीनजना मजदुरमाथि प्रहरीले लाठी बर्साएको हो । वीरेन्द्रनगर ४ रेडियो नेपालनजिक बस्दै आइरहेका... Read more »

नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’को छायांकन सकियो !

काठमाडौं : चलचित्र ‘प्रकाश’को छायांकन सकिएको छ । जुम्लालगायत ठाउँमा गरिएको छायांकन सकेर सुटिङ युनिट काठमाडौं फर्किने क्रममा रहेको छ ।“४२ दिन लगाएर चलचित्रको छायांकन सकियो । अहिले हामी काठमाडौं फर्किने क्रममा... Read more »

उपत्यका छाड्नेहरू भन्छन्, ‘घर पुगे कम्तिमा दुई छाक खान त पाउँछौं’

काठमाडौं : मध्य बैशाखको चर्को घाम । पिठ्यूँमा भारी झोला छ । असिनपसिन अनुहार लिएर गाडी कुरिरहेका थिए उपेन्द्र कुँवर । सरकारले कोरोना संक्रमण निरन्तर उकालो लागिरहेका कारण बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने... Read more »

निषेधाज्ञामा सुनचाँदी व्यवसायी महासंघका सबै गतिविधि बन्द हुने !

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले कोभिड–१९ को दोस्रो लहर सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी... Read more »

जोखिम मोलेर काठमाडौँ छाड्दै सर्वसाधरण, २४ घण्टामा बाहिरिए ५२ हजार मानिस

काठमाडौँ : काखमा दुधे बालक छेउमा ३ वर्षीया छोरी । नयाँ बसपार्कभित्रको एक छेउमा टुसुक्क बसेकी नेपालगञ्जकी रमा दुलामी । जो कसैको प्रतीक्षामा बसेकी थिइन् । नजिकै पुगेर हामीले सोध्यौं, ‘दिदी १... Read more »