सर्वोच्चको फैसला स्वागतयोग्य : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोेच्चले संविधान र लोकतान्त्र रक्षाको पक्षमा फैसला... Read more »

सर्वोच्चको फैसलापछि जनार्दन शर्माको प्रतिक्रिया- ‘प्रतिगमन परास्त भो !’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्,... Read more »

सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटन बदर ! देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने

काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेको विघटनलाई सर्वोच्चले आज बदर गरिदिएको हो । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनको... Read more »

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश !

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुदै !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । आज बस्ने स्थायी कमिटी बैठक अगाडी दुई नेताबीच भेटवार्ता हुने एमाले स्थायी कमिटी... Read more »

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमान्डौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो... Read more »

बबरमहलबाट अफिस जान्छु भनेर निस्किएका पाटनका डा.सुदिप बुढानिलकण्ठको होटलमा मृ,त फेला

काठमाडौं। मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृ त अवस्थामा फेला पर्नुभएको छ । आज दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उहाँ मृ,त फेला परेका हुन् । बबरमहलबाट अफिस जान्छु भनेर निस्किनुभएको... Read more »

आज असार २८ गते सोमवार तपाईको राशिफल हेर्नुहोस !

मेष–विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका... Read more »

एमाले बिबाद मिल्यो ! ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।... Read more »

एआईजी बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान !

काठमान्डौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सहकुल थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी)... Read more »