
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगञ्जले बैंकिङ क,सुर मु,द्दामा फरार प्रतिवादी ५० वर्षीय शिशिर शम्शेर जबरालाई प,क्रा,उ गरेको छ । ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका जबरालाई ब्यूरोको टोलीले सोमबार... Read more »

मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा... Read more »

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृ,त अवस्थामा भेटिएको घ,ट,नाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक यु,व,ती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना... Read more »

काठमाडौं । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी सुजिता भण्डारीको श,व पोष्ट,मार्टमका लागि काठमाडौं ल्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले बताए... Read more »

काठमाडौं । नेपाल प्रहरीको रिक्त दुई डिआइजी पदमा एसएसपीहरुको दौडधूप चलेको छ । बढुवामा जस्ले बाजी मार्छ ऊ नै २० महिनापछि आइजीपी बन्ने सम्भावना बलियो हुने भएकाले एसएसपीहरुको दौडधुप बढेको हो ।... Read more »

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली... Read more »

काठमाण्डौं । अभिनेत्री सुहाना थापा यतिबेला आफ्नो परिवार संगै अमेरिकामा रहेकी छिन् । नेपालमा को-भिडको दोश्रो लहर बढेपछि थापा परिवार अमेरिका हा’निएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि उनी... Read more »

काठमान्डौं । कपिलवस्तुमा जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले गलत काम माथिको भ’नसुन र पा’वर आफूसंग नचल्ने बताउनु भएको छ । आफ्नो प्रहरी करिअरमा... Read more »

चितवन । पूर्वी चितवनमा बेप-त्ता भएको १० दिनपछि आइतबार जंगलमा मृ,त भेटिएकी चितवनकी सुजिता भण्डारीको ह,त्या भएको छ । सुजिताको ह,त्या,रा पत्ता लगाउनु पर्ने माग गर्दै परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा... Read more »

कालिकोट । कालिकोट जिल्लाको रासकोट नगरपालिका–६ कालापानीमा बोलेरो जीप दु,र्घ,ट,ना हुँदा एक जनाको मृ,त्यु भएको छ । दु,र्घ,ट,नामा चार जना घा,इ,ते भएका छन् । रासकोट नगरपालिकाको सेरादेखि सानीघाट आउँदै गरेको क १... Read more »