प्रधानमन्त्री देउवालाई भेट्न बुढानीलकण्ठ पुगे अमेरिकी राजदूत बेरी

काठमाडौं । प्रधानमन्‍त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबिच भेट भएको छ। देउवा निवास बुढानीलकण्ठ पुगेर बेरीले देउवालाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका हुन्। भेटका क्रममा देउवा र बेरीबिच अमेरिका र... Read more »

विप्लवलाई चिनेपछि भावुक बनेकी सीता दाहाल…!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे। केही समयको वार्तापछि विप्लवले प्रचण्ड पत्नी सीता दाहाललाई पनि भेटे। सीता लामो समयदेखि बिरामी... Read more »

प्रचण्ड,विप्लव र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर... Read more »

प्रचण्डसँग विप्लवको प्रस्ताव- पूर्व माओवादीहरु बीच एकता गरौं

काठमान्डौं । पछिल्लो भूमिगत जीवनबाट सार्वजनिक भएको लामो समय भइसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिएनन् । तर, उनले अचानक... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरिएको चुनाव निर्वाचन आयोग द्वारा रद्द !

काठमान्डौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ। अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा... Read more »

प्रचण्ड र विप्लवबीच खुमलटारमा बिशेष वार्ता !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् । ओली सरकारका पालामा वार्ता... Read more »

ओलीले यात्रुवाहक र मालवाह सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गराएर बिदा भए !

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । २९ असारको यातायात व्यवस्था विभागको निर्णय अनुसार २० देखि २६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो । यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा... Read more »

गण्डकी प्रदेशसभामा एमाले सांसदको लफडा ! होहल्लाबीच बजेट पारित

कास्की । गण्डकी प्रदेशसभामा एमाले सांसदले नाराबाजी लागउँदै ‘हं,गामा’ मच्चाएका छन् । बजेट पारित गर्ने क्रममा एमाले सांसदहरुले नारा,बा,जीसहित अव,रोध गरेका हुन् । उनीहरुले कार्यसूची अनुसार प्रक्रिया अघि नबढेको भन्दै सदनभित्र नारावाजी... Read more »

अर्थमन्त्री जनार्दन शर्माको निर्देशनपछि भत्ता नपाएका इन्जिनियरहरूको माग पूरा !

काठमाडौं । लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म... Read more »

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले... Read more »