टिपरको ठक्करबाट श्रीमानको मृ,त्यु, श्रीमती घा-इते !

बारा । जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित आधाबार जंगलमा टिपरको ठ,क्क,रबाट एकजनाको मृ,त्यु भएको छ । एकजना घा,इते भएकी छन् । मृ,त्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–२ का अन्दाजी ३३ वर्षीय केशव पटेल रहेका... Read more »

रोल्पाका २८ बर्षका सन्तोष परियारको को-भिड बाट नि-धन !

रोल्पा । रोल्पा नगरपालिका ९ गर्पाका सन्तोष परियारको कोभिड १९को कारण मृत्यु भएको छ । परियारको २८ बर्षको कलिलो उमेरमै नि-धन भएको हो। सन्तोष परियारको निधन प्रति नेकपा रोल्पा नगरकमिटि रोल्पाले श्र-द्धा-ञ्ज-ली... Read more »

सन्तोष देउजालाई एक्कासी के भयो ? चितवन मेडिकल कलेजमा सल्यक्रिया गरिदै

चितवन । पत्रकार तथा युट्युवर सन्तोष देउजाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफु वि,रामी भएको र रो,गसँग केहि गर्न नसकिने रैछ भनेर सेयर गरेका छन्। चितवनमा रहेको चितवन मेडिकल कलेजमा भर्ना भएका छन्।... Read more »

शुरुमा पिता अनि तीनभाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट बने !

काठमाडौं । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौँ। काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन्। अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन। नेपालमा काम... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

पढाइ खर्च जुटाउन आँप बेचिरहेकी बालिकाको १२ वटा आँप २ लाख रुपैयाँमा किनिदिए पछि..!

काठमाडौं । कोरोनाभाइरस महामारीका कारण विद्यालय बन्द भयो । त्यसपछि ५ कक्षाकी विद्यार्थी तुलसी घरमै बस्न बा’ध्य भइन् । विद्यालयले पढाइ सुरु गरेको तुलसीले जानकारी पाइन् तर उनी कक्षामा उपस्थित हुन सक्दिनथिन्... Read more »

सहकर्मीको खेतमा धान रोपेर सशस्त्र प्रहरीले मनायो दिवस !

काठमान्डौं । देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा पर्सामा सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटरले फरक तरिकाले धान दिवस मनाएको छ । १३ नम्बर हेडक्वाटरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार सुरेन्द्र ठाकुरको वीरगन्ज... Read more »

मन्त्री दीपक मनाङेले पोखरा हल्लाइदिए !

पोखरा । नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका बिनाविभागीय मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको मागले पोखरामा खैलाबैला भएको छ । बिनाविभागीय मन्त्रीद्वय जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद मनाङेले... Read more »

आफ्नै श्रीमानको ह,त्या गर्ने श्रीमतीसहित छोरा प-क्राउ !

बर्दिया । मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी ह,त्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले प,क्रा,उ गरेको छ... Read more »

६ जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ? (नामसहित)

काठमाडौं । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार साँझ धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत ६ जिल्लाका सिडिओको सरुवा गरेको हो । गृह... Read more »

झलनाथ खनालको उपचार खर्च एमालले बेहोर्ने !

काठमाडौँ । नेकपा एमालले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले... Read more »