
रौतहट । मौलापुर नगरपालिकाको नगरसभामा झ,डप भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि करिब कैयौं रा,उण्ड अश्रु,ग्यास प्र,हार गरेका छन् । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रह,रीले बल... Read more »

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृह जिल्ला कालिकोटमा कालो झण्डा देखाइएको छ । नेकपा एमाले निकट युवा विद्यार्थीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था, कृषि... Read more »

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका छन् । विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले परिस्थिति... Read more »

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘भिलेन’ भएको भन्दै आलोचना गरेका छन्। उनले प्रतिनिधि सभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना... Read more »

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई... Read more »

झापा । २५ बर्षको उमेरमा तीन छोरीकी आमा बनेपछि पति समेत गुमाएर कष्टकर जीवन बिताइरहेकी झापा कमल ५ टुकुरे गाउँकी संगीता राईलाई स्थानीय युवाले घर बनाई दिएका छन् । उनका लागि स्थानीय... Read more »

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै–उस्तै नभएको बताएका छन् । आज सम्पादकाहरूसँगको छलफलमा उनले सहजै प्रधानमन्त्री छोड्न आफू र... Read more »

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान... Read more »

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मध्यावधी निर्वाचन घोषणा गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको अंहकार मात्रै भएको टिप्पणी गरेको छन् । आज सम्पादक एवम् पत्रकारहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै... Read more »

चितवन । भरतपुर महानगरपालिकाको बिहीबार सम्पन्न नवौं नगरसभाले आउँदो आर्थिक वर्ष ०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । महानगरपालिकाकी उपमेयर पार्वती... Read more »