माओवादी नेता दीपक पाण्डेका ह,त्यारा पत्ता लगाउने एसपी र डिएसपी पुरस्कृत !

अर्घाखाँची । माओवादी केन्द्रका नेता दीपक पाण्डेको ह,त्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका २ जना प्रह,री अधिकृतलाई पुरस्कृत गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जिल्लाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवराज... Read more »

प्रहरीको फोटो राखेर को गयो क्लब हाउसमा ?

काठमान्डौं । भर्खरै मात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नयाँ अकाउन्ट खोल्नेहरु क्लबहाउतिर धाइरहेका छन् । यसैबीच एउटा क्लबहाउसको क्लबमा प्रहरीको पोशाक र फोटोलाई प्रोफाइल... Read more »

जवरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी प,क्राउ

कालिकोट : कालिकोट जिल्ला अदालत कालिकोटको मिति २०७२/०९/२८ गतेको अन्तिम फैसला भई ५ वर्ष कै,द स,जाय भएका जवर,जस्ती,कर,णी मु,द्दाका फरार प्रतिवादी पक्रा,उ परेका छन । खाँडाचक्र न.पा. वडा नं ६ वस्ने वर्ष... Read more »

गण्डकी मात्रै होइन केपी ओलीलाइ देशभर पत्तासाप गरिन्छ: नव नियुक्त मन्त्री दिपक मनाङ्गे

काठमान्डौं । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले विश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाइ सहयोग गरेर गण्डकी सरकार परिवर्तन गरि एमालेलाइ धुलो चटाउन सफल भएका नव नियुक्त मन्त्री राजिव गरेुरुङले फेरि... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

सेनाको हेलिकोप्टरबाट मनाङमा ३५ जनाको उद्धार !

मनाङ । हिमाली जिल्ला मनाङमा सेनाको हेलिकोप्टरले बाढी प्रभावितको उद्धार गरेको छ । तीन दिनदेखि बाढीका कारण फसेका मनाङ नासोँ गाउँपालिका तालका स्थानीयको बिहीबार उद्धार गरिएको हो । मनाङका निवर्तमान सांसद पाल्देन... Read more »

नायिका आँचल शर्मा र उदित श्रेष्ठ द्वारा ५० परिवारका लागि राहत बितरण

काठमान्डौं । नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परि’वारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भ’एका छन्। डा. उदित श्रेष्ठले सामाजिक संजा’लमा आफूहरु ५० परिवारको लागि राहत... Read more »

माधव नेपाल पक्षको अनेरास्ववियू रातह सामाग्री लिएर सिन्धुपाल्चोक जाँदै !

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ । अनेरास्ववियू राहत सामाग्री लिएर शुक्रवार हेलम्बु प्रस्थान गरेको छ । मेडिकले... Read more »

मन्त्री मनाङेलाई बधाई दिन एन्फा अध्यक्ष शेर्पाको टोली पोखरामा !

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा सहितको टोलीले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीलाई बधाई दिएका छन् । अध्यक्ष कर्मासँगै केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ, विजय घले, रुपेश... Read more »

मेलम्चीमा सहयोग गर्न पुगेकी कल्पना दाहालको घर नै बगायो ! चल्यो रुवाबासी (हेर्नुहोस)

सिन्धुपाल्चोक : मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ। लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न... Read more »

सिन्धुपाल्चोकको बाढीमा भेटिए यति ठूला माछा !

सिन्धुपाल्चोक ।  मेलम्चीमा आएको बाढीले सिन्धुलीमा माछा आएका छन्। मेलम्चीमा अर्बौको धनमाल क्षति हुने गरी आएको बाढी सिन्धुलीको सुनकोसीमा मिसिँदा कोसीको बाढीमा ठूलो संंख्यामा माछा भेटिएको स्थानीयले बताए।इन्द्रावती नदीको बाढीको प्रभावले सुनकोसीमा... Read more »