चर्चित पत्रकार रवि लामिछानेले अचानक छाडे न्युज २४ टि.भी, यस्तो छ कारण

काठमाडौं : चर्चित कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनकाे कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।पाँच वर्षपछि न्युज... Read more »