मन्त्रिपरिषद् पुनःगठन संविधान विपरित: अध्यक्ष प्रचण्ड

काठमान्डौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय... Read more »