आज भन्दा ५ वर्ष अगाडिको कृषि मन्त्री हरी पराजुलीले गरेको भाईरल हर्कत(भिडियो हेर्नुहोस्)

काठमान्डौं । झट्टै हेर्दा उनी मन्त्री हुन् भनी छुट्याउन निकै गाह्रो पर्छ।तर यी तत्कालीन कृषि मन्त्री हरि पराजुली नै हुन्।आजभन्दा पाँछ वर्ष अगाडि असार १५ गते मंगलबार उनी राष्ट्रिय धान दिवस मनाउन काठमाडौँको मूलपानीमा पुगेका थिए।धान दिवसको दिन भएर कृषि मन्त्री कृषक जस्तो देखिनु नौलो र आश्चर्यजनक भएन।तर त्यसपछि मन्त्रीले गरेको ह’रक’तले पो सबैलाई चकित बनायो।

हाँस्दै हिलोमा छिरेका मन्त्रीले एकाएक यस्तो ता’ण्डव देखाए।उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए र रमाइलो गर्ने ब’हा’नामा मन्त्री जस्तो गरिमामय पदीय मर्यादालाई नै ल’त्या’एर किन यसो गरे त,त्यो उनी नै जानुन्।त्यी महिलाले मन्त्रीलाई नगर्नु,नगर्नु भन्दै तर मन्त्री ज्यू भने पुन उही शैलीमा ल’म्किए।

त्यी मन्त्रीको असभ्य व्यवहार प्रती त्यी महिलाले धा’रे हा’त लगाउँदै गा’ली फु’स्किन सफल भइन् तर पनि ज्यूले आफूलाई भने का’बुमा राखेनन्।

वरिपरिबाट मन्त्रीको त्यस्तो हर्कत देखेपछि उपस्थिति रमितेहरू सिठ्ठी बजाउँदै सु’सेल्दै थिए तर मन्त्री केही कुरालाई ख्याल नगरी आफ्नो ह’र्क’त गर्नतिर मात्रै उद्धत भैरहे।पहिली महिलाको गा’ली’लाई वास्तै नगरीकन फेरि अर्की महिलासँग गर्ल्यामै अङ्गालो हाल्न पुगे।

एकपछि अर्को गर्दै अन्य रोपारहरूलाई पनि यस्तै दु’र्व’व’हार गरे मन्त्रीले।उनी त्यी महिलाको शरीरमा अङ्गालो हाल्दै हजुरबाउको आशीर्वाद प्राप्त होस् भन्दै झन् जिस्किँदै, इतरिँ दै उनको गाला त्यी महिलाको छातीमा द’लिरहेका थिए।

मन्त्री जस्तो व्यक्तिले त्यस्तो गरिरहँदा त्यी महिला निरीह भएर आफूलाई प्रतिकार गर्न खोजीरहेकी थिइन् तर सकिरहेकी थिइनन्।उनलाई रिसाएर प्रश्तुत हुन समेत अप्ठ्यारो महसुस भैरहेको हामी प्रष्ट बुझ्न सक्छौं।

घाँटीमा बिउको माला,टाउकोमा छत्रे टोपी,सेतो टिसर्ट र हाप पायन्टमा निकै उत्साहित हुँदै रोपाइँ कार्यक्रममा सहभागी भएका थिए मन्त्री ज्यू।केहीबेर अघि मात्रै कृषिको बिकास मा आशालाग्दो भाषण गरेका थिए।त्यसपछि हिलोमा पस्ने बित्तिकै मन्त्री ज्यूले किन यस्तो उद्धण्ड गरेका हुन् त रु यस बिषयमा हामीले उनीसँग प्रतिक्रिया लिन खोज्दा यस्तो घुमाउरो जवाफ दिए।

“राइस मिसन कार्यक्रम यसरी आज बर्षामा रोपेझैँ मात्रै होइन,चैते धान रोपौँ,मैले अघि पनि भनिसकेँ,चैते धान अहिलेको धान भन्दा २० प्रतिशत बढी फल्छ।यहि प्रविधि,यति मल र यहि बीउ प्रयोग गरेर।”मन्त्री जस्तो गरिमामय पदमा बसेका उनले सार्वजनिक कार्यक्रममा यस्तो कार्य गर्न कत्तिको मर्यादित होला ?

यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरि यस न्युजलाई सेयर गरेर मन्त्रीको हरकतबारे सबैलाई सचेतना फैल्याइदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ताकी आइन्दा दिनमा यस किसिमका ह’र्क’त मन्त्री जस्तो व्यक्तिबाट कहिले नहुन्।भिडियो:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy eight + = 88