हिलो मा कु,स्ती खेलेर का,ण्ड मच्चाएका छत्र शाही र अस्मिता जुरेली जेल जान सक्ने ?

काठमान्डौं । यो असारको महिना हो । समयमै पानी परेका कारण मौसमको अनुकूलता र को रोना भा,इर,सले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ ।

यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृस्न कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका छन् ।

इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो । एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको हो ।

सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो ।

एकदिन मात्रै यसरी जम्मा भएर धान रोपेर कृषिमा क्रान्तिनै हुने भन्ने हैन् तर धानले संसारको ६५ प्रतिसतभन्दा बढि मानिसहरुलाई आश्रित गराएको र यशको महत्त्व र कृषकलाई उर्जाका निमित्त सो रोपाइमा समावेश भइएको सन्देश दिन खोजिएको छ ।
हेर्नुस् भिडियो सामाग्री:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 4 = four